News Portal

  • श्रीदेवीको मृत्युले प्रम मोदीको दुख्यो मन, गरे यस्तो ट्वीट

    इभक्तपुर संवाददाताभक्तपुर, १३ फागुन
    १७८६ पटक
    भक्तपुर, १३ फागुन

    बलिउड अभिनेत्री श्रीदेवीको निधन भएको छ । ५४ बर्षिय श्रीदेवीको दुबईमा मृत्यु भएको हो ।
    एक बिबाह समारोहमा शामेल हुन दुबई दुबई पुगेकी श्रीदेवीले अचानक मुटु रोगका कारण प्राण त्याग गरेको बताइएको छ ।

    हेर्नुस् भारतीय समाचार संस्थाको आधिकारिक ट्वीट
    ANI

    @ANI
    Bollywood actress Sridevi Kapoor passes away. (File Pic)

    2:56 AM – Feb 25, 2018
    591
    593 people are talking about this

    श्रीदेवीसंग उनका पति बोनी कपूर र छोरी खुशी पनि दुबई पुगेका थिए । परिवारको साथमा एक पारिवारिक बिबाह उत्सवमा अचानक मुटुरोग हुदा उनी सदाका लागि अस्ताइन् ।

    भारतीय प्रधानमन्त्री मोदीले श्रीदेवीको आकस्मिक निधन भएको भन्दै शोक गरेका छन । प्रधानमंत्रीले ट्वीट गर्दै शोक व्यक्त गरेका हुन् ।

    हेर्नुस् ट्वीट्

    PMO India

    @PMOIndia
    Saddened by the untimely demise of noted actor Sridevi. She was a veteran of the film industry, whose long career included diverse roles and memorable performances. My thoughts are with her family and admirers in this hour of grief. May her soul rest in peace: PM @narendramodi

    07:27 – 25 Feb 2018
    12.5K
    3,539 people are talking about this

    दुइ दशकसम्म बलिउडमा चम्केकी श्रीदेवी इंग्लिश विंग्लिश मूवीबाट फेरी कमब्याक् भएकी थिइन् । उनले खुदा गवाह, मिस्टर इंडिया, चांदनी जस्ता धमाकेदार सुपरहिट फिल्ममा काम गरेकी थिइन् ।

    प्रतिकृया दिनुहोस्

    चाँगुनारायणमा एनजिओलाई विवरण बुझाउन बैशाख मसान्तसम्म म्याद

    chagu mayor

    चाँगुनारायण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम तथा योजना र बजेट तर्जूमाबारे...

    मन्त्रालयका सहसचिव डा गैरे बर्खास्त

    कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा कमलराज गैरेलाई बर्खास्त गरिएको छ । शुक्रबार मन्त्रालयले...

    ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता

    नयाँ शैक्षिक सत्रको लागि विद्यालयमा भर्ना अभियान शुरु भएको छ । बैशाख २ गते बाट...

    भक्तपुरमा डलर देखाई ३ लाख ५० हजार ठगी फरारहरु प्रहरी फन्दामा

    भक्तपुरको मध्यपुर थिमि-१ लोकन्थलीमा बिदेशी डलर देखाई ३ लाख ५० हजार ठगी गरी भागेको आरोपमा...

    बैशाख २४ मा सार्वजनिक बिदा र उत्सवबारे प्रदेश सरकारका प्रवक्ता श्रेष्ठको यस्तो खुलासा

    बागमती प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सरकारले...