News Portal

  • लालबकैयामा डुंगा दुर्घटना, १० सम्पर्क बाहिर

    नेपालवाल संवाददाताराैतहट, ९ भदाै
    ७७३ पटक
    राैतहट, ९ भदाै

    रौतहटमा डुंगा दुर्घटना हुँदा यात्रीहरु बेपत्ता बनेका छन । गौर नगरपालिका लालबकैया खोलामा डुंगा दुर्घटना हुँदा यात्रीहरु बेपत्ता बनेका हुन् ।
    २५ यात्री रहेकामा १५ भने परिवारको सम्पर्कमा पुगेको प्रहरीले जनाएको छ । बेपत्ता बनेकाको खोजी जारी छ ।

    साँझको समयमा खोला तर्ने क्रममा डुंगामा पानी पस्दा दुर्घटना भएको बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...