News Portal

  • विप्लवका सिन्धुपाल्चोक सेक्रेटरी भक्तपुरमा समातिए

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ७ माघ
    १०७१ पटक
    भक्तपुर, ७ माघ

    प्रतिबन्धित पार्टी नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सिन्धुपाल्चोक सेक्रेटरी भक्तपुरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा भुवनसिंह तामाङ रहेका छन्।

    तामाङलाई जबर्जस्ती चन्दा उठाएको अभियोगमा मध्यपुर थिमि ४ स्थित चारदोवाटोबाट पक्राउ गरिएको हो । चारदोबाटोमा चन्दा असुली गरी हिँडिरहेको भन्ने विशेष सूचनाको आधारमा उनलााई सोमबार दिउँसो महानगरीय प्रहरी वृत्त थिमिको प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    परिसरका डीएसपी कुमारविक्रम थापाले बताए अनुसार तामाङलाई थिमीस्थित बृत्तमा राखी अभद्र व्यवहार कसूर अन्तर्गत  म्याद थप गरि आवश्यक अनुसन्धान भैरहेको छ ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...