News Portal

  • नेकपामा सहमतिका लागि गरिएको भनिएको ड्राफ्ट प्रोपोगन्डा मात्र

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २१ असार
    ८२९ पटक
    भक्तपुर, २१ असार

    सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक बिबाद समाधानका लागि प्रस्तावित पाँच बुदे ड्राफ्ट प्रोपोगान्डा मात्र भएको थाहा भएको छ । सामाजिक संजालमा प्रोपोगन्डाको रुपमा त्यसलाई भाइरल गराइएको बताइएको छ ।

    सामाजिक संजालमा सहमतिका लागि तैयार गरिएको ५ बुँदे ड्राफ्ट भन्दै आएको कुरा निराधार हल्ला मात्र भएको नेकपा अध्यक्ष प्रचण्डको स्वकीय सचिव गङ्गा दाहालले जानकारी गराएकी हुन् । “यो कुरा  प्रपोगान्डा  मात्र हो ।यसमा कुनै सत्यता छैन ।” उनले भनिन् ।

    अध्यक्ष प्रचण्ड पार्टी लाई फुट बाट बचाउन अहोरात्र खटिरहेका भन्दै स्वकीय सचिव दाहालले  पार्टी एकता बिरोधीको निराधार हल्लाको भ्रममा नपर्न आग्रह समेत गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...