News Portal

  • नेकपामा सहमतिका लागि गरिएको भनिएको ड्राफ्ट प्रोपोगन्डा मात्र

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २१ असार
    ३७४ पटक
    भक्तपुर, २१ असार

    सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक बिबाद समाधानका लागि प्रस्तावित पाँच बुदे ड्राफ्ट प्रोपोगान्डा मात्र भएको थाहा भएको छ । सामाजिक संजालमा प्रोपोगन्डाको रुपमा त्यसलाई भाइरल गराइएको बताइएको छ ।

    सामाजिक संजालमा सहमतिका लागि तैयार गरिएको ५ बुँदे ड्राफ्ट भन्दै आएको कुरा निराधार हल्ला मात्र भएको नेकपा अध्यक्ष प्रचण्डको स्वकीय सचिव गङ्गा दाहालले जानकारी गराएकी हुन् । “यो कुरा  प्रपोगान्डा  मात्र हो ।यसमा कुनै सत्यता छैन ।” उनले भनिन् ।

    अध्यक्ष प्रचण्ड पार्टी लाई फुट बाट बचाउन अहोरात्र खटिरहेका भन्दै स्वकीय सचिव दाहालले  पार्टी एकता बिरोधीको निराधार हल्लाको भ्रममा नपर्न आग्रह समेत गरेकी छन् ।

    प्रतिकृया दिनुहोस्

    मुआब्जा र क्षतिपूर्ति न्यायोचित तवरले उपलव्ध गराउन मन्त्री भुसालको निर्देशन

    उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले विभिन्न आयोजना निर्माणका लागि आवस्यक पर्ने जग्गा अधिग्रहण...

    शिरमा देश र मनमा मधेश : प्रदेश प्रमुख अहिराजका १२ काम

    rajesh ahiraj

    प्रदेश २ का प्रदेश प्रमुख डा.राजेश अहिराजले शिरमा देश र मनमा मधेश राखेर काम गरिरहेको...

    अपि पावर कम्पनी लिमिटेडको शेयर आजदेखि लिलाममा

    अपि पावर कम्पनी लिमिटेड ले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सेयर आज साउन १३ गतेदेखि...

    Chinese Democracy Develops Living Standard

    The definition of democracy It is said that democracy is the system of governance for...

    महन्थको राजनीती धरापमा

      निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको छ ।...