News Portal

  • मंगलवार भक्तपुरमा ३० जना कोरोना संक्रमित थपिए

    भक्तपुरपोस्ट संवाददाता१६ भाद्र २०७७
    १०६० पटक
    १६ भाद्र २०७७

    भक्तपुर । पछिल्लो २४ घन्टामा भक्तपुरमा ३० जना कोरोना संक्रमित थपिएका छन् । भक्तपुरमा ३० जना सहित मंगलवार काठमाडौं उपत्यकामा ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    काठमाडौंमा ३९३ र ललितपुरमा ५८ नयाँ संक्रमित थपिएका हुन् । यस्तै मंगलवार देशभर १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोनाा मार्फत प्रवक्ता डा जागेश्वर गौतमले आज थपिएका सँगै संक्रमित संख्या ४० हजार ५ सय २९ पुगेको बताए।

    गत २४ घन्टामा ७ सय ६८ जना कोरोना मुक्त भएका छन्। यो सँगै संक्रमण मुक्त हुने संख्या २२ हजार १ सय ७८ पुगेको छ। संक्रमित मध्ये निको हुने दर ५५ प्रतिशत रहेको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...