News Portal

  • भक्तपुरमा कोरोनाबाट थप २ जनाको मृत्यु

    ६४८ पटक

    भक्तपुर, २९ भदौ । भक्तपुरमा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका ५ का ७७ वर्षे पुरुष र वडा ७ का ८१ वर्षे पुरुषको आज मृत्यु भएको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिएका छन् ।

    नगरप्रमुख श्रेष्ठका अनुसार वडा ५ का पुरुषको मुटुको अपरेशन गर्नुअघि पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै वडा नं ७ का पुरुषको ८ दिनअघि गरिएको पिसिआर परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै भक्तपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुरका नेता ढकालले दिए पार्टीलाई ६ बुँदे सुझाव

    नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रहेका भक्तपुरका युवा नेता डिपी ढकालले पार्टी लाई ६...

    विश्वविद्यालयको पठनपाठनमा अवरोध हुने गतिविधि राम्रो होइनः शिक्षामन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरूमा तालाबन्दी लगाउने काम हुन नदिन सरकार सचेत रहेको...

    भारतीय दूतावासका भारतीय सुरक्षा गार्डद्धारा आफैँलाई गोली हानी आत्महत्या

    काठमाडौँको लैनचौरस्थित भारतीय दूतावासमा कार्यरत भारतीय सुरक्षा गार्डले ड्युटी समयमै आफैँलाई गोली हानी आत्महत्या गरेका...

    एसपीपीमा संलग्न भएको प्रमाण देखाउन ओलीको माग

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसपीपीमा सहभागि हुने विषयमा सुशील कोइराला नेतृत्वकै सरकारले एसपीपीमा...

    इनफ इज इनफः केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ दलका नेताहरूलाई अमेरिकासँग भएको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)...