News Portal

  • नेपाल बन्दकाे आह्वान !

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १ माघ
    ६८५ पटक
    भक्तपुर, १ माघ

    उच्च तहको नेता पक्राउ परेपछि प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले प्रेस बक्तब्य जारी गरेका छन् । ओली सरकारप्रति आक्रोस व्यक्त गर्दै वक्तव्यमार्फत संघर्षका कार्यक्रम समेत सार्वजनिक गरिएको छ ।

    बुधवार दिउसो पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाको गिरफ्तारीपछि विप्लव पार्टी आन्दोलित भएको हो। प्रहरीले नेता बास्तोलालाई बुधबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।

    महासचिव विप्लवले नेता बास्तोलालगायत आफ्ना नेताकार्यकर्ताको गिरफ्तारी र दमन सह्य नहुने चेतावनी दिएका छन् । बिहीबार प्रेषित प्रेस बक्तब्यमा उनले माघ ३ देखि आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । बक्तब्यमार्फत  विरोध जुलुस, मसाल जुलुश लगायत नेपाल बन्दका कार्यक्रमसमेत घोषणा गरिएको छ।
    हेर्नुस् प्रेस बक्तब्य

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...