News Portal

  • एसईईको नतिजा प्रकाशित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, २३ साउन २०७८
    ५७४ पटक
    भक्तपुर, २३ साउन २०७८

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परिक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । शनिबार बोर्डको बैठकपछि एसईईको नतिजा प्रकाशित गरिएको हो ।

    परीक्षाका लागी ५ लाख १७ हजार १२२ जनाले रजिष्टेशन फारम भरेकोमा ४ लाख ७४ हजार २ सय ७८ जना बिद्यार्थीहरुको नतिजाप्रमाणीकरण गरेर सार्वजनिक गरिएको बोर्डका परिक्षा उपनियन्त्रक चेतनाथ शर्माले बताए । उनले मार्कसिटलाई जिल्लामा पुर्याइने र अहिले भने बिभिन्न माध्यमबाट आफ्नो नजिता हेर्न सक्ने जानकारी दिए । उक्त नतिजा हेर्न www.see.gov.np  त्यसैगरी www.neb.gov.np र www.see.ntc.net.np लगइन गरी हेर्न सकिने बताइएको छ ।

    प्रतिकृया दिनुहोस्

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...

    भक्तपुरमा दिनदहाडै बाघको आक्रमणबाट बालिका घाइते

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ साङदह स्थित मामाघरमा बस्दै आएकी एक बालिका बाघको आक्रमण...