News Portal

  • फेसबुक अचानक अवरुद्ध

    भक्तपुरपोस्ट संवाददाता भक्तपुर, १८ असोज २०७८
    ४५० पटक
    भक्तपुर, १८ असोज २०७८

    सामाजिक सञ्जाल फेसबुकमा समस्या आएको छ । फेसबुक अचानक अवरुद्ध हुन् पुगेको हो ।

    नेपालमा राति साढे ९ बजे बाट नै फेसबुक नखुलेको प्रयोगकर्ताहरु बताउँछन् । फेसबुकसंगै मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप समेत चलेका छैनन् । एड्रेस बारमा फेसबुक टाइप गर्दा ‘दिस साइट कान्ट बि रिच्ड’ अर्थात साइट भेट्न सकिएन भन्ने संदेश प्राप्त हुन्छ ।

    नेपालमा मात्र नभई विश्वभरिनै फेसबुक नचलेको संचारमाध्यमहरुले पुष्टि गरेका छन् ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...