News Portal

  • माओवादी केन्द्रले टुंगो लगायो ३४ विभाग प्रमुखहरु (सूचीसहित)

    भक्तपुरपोष्ट संवाददाता ४ कार्तिक २०७८
    ४६२ पटक
    ४ कार्तिक २०७८

    नेकपा माओवादी केन्द्रले ३४ वटा विभाग प्रमुखसहितको टीम टुंगो लगाएको छ । विहीबार विहान बसेको स्थायी समिति बैठकले विभागलाई पूर्णता दिएको हो ।

    विभागमा बढीमा ३५ सदस्य रहने व्यवस्था मिलाइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन ।

    विभाग प्रमुखहरुको नामावली–

    १. अर्थ तथा योजना विभाग( वर्षमान पुन)

    २. संगठन विभाग( जनार्दन शर्मा)

    ३. विदेश मामिला विभाग( नारायणकाजी श्रेष्ठ)

    ४. प्रचार तथा प्रकाश विभाग( कृष्णबहादुर महरा)

    ५ . विपद व्यवस्थापन विभाग( सूर्य सुवेदी)

    ६. उद्योग मामिला विभाग( वामदेव क्षेत्री)

    ७. कृषि तथा भूमिसुधार विभाग (हरिबोल गजुरेल)

    ८. उपभोक्ता हित संरक्षण विभाग (मात्रिका यादव)

    ९. कोष तथा आर्थिक विभाग (डोरप्रसाद उपाध्याय)

    १०. खानेपानी विभाग (विना मगर)

    ११. जलस्रोत तथा ऊर्जा (लिलामणी पोखरेल)

    १२. निर्वाचन विभाग (खिमलाल देवकोटा)

    १३. कानून विभाग (मुक्ति प्रधान)

    १४. पर्यटन विभाग (झक्कुप्रसाद सुवेदी)

    १५. प्रादेशिक मामिला विभाग (पर्शुराम तामाङ)

    १६. पार्टी स्कूल विभाग (गिरिराजमणी पोखरेल)

    १७. पुस्तकालय तथ अभिलेख (नारायणप्रसाद शर्मा)

    १८ . भौतिक पूर्वाधार विभाग (हरि अधिकारी)

    १९ .युवा तथा खेलकुद विभाग (गणेशमान पुन)

    २०. राजकीय मामिला विभाग (रेखा शर्मा)

    २१. राष्ट्रिय सुरक्षा विभाग (कृष्णबहादुर महरा)

    २२. वन तथा वातावरण (शक्ति बस्नेत)

    २३. विज्ञान तथा प्रविधि विभाग (गणेश साह)

    २४. शिक्षा तथा मानवस्रोत विभाग (मायाप्रसाद शर्मा)

    २५ . श्रम तथा रोजगार विभाग (रामेश्वर राय यादव)

    २६. संघीय संसदीय विभाग (देव गुरुङ)

    २७. समाज कल्याण विभाग (सत्या पहाडी)

    २८. सहकारी तथा गरिवी विभाग (धर्मदत्त देवकोटा)

    २९. शहरी विकास विभाग (देवेन्द्र पौडेल)

    ३०. सामान्य प्रशासन विभाग(टेकबहादुर बस्नेत)

    ३१. साहित्य तथा कला विभाग(गोपाल ठाकुर)

    ३२. स्थानीय तह विभाग(उर्मिला अर्याल)

    ३३. स्वास्थ्य तथा जनसंख्या विभाग ( कल्पना धमला )

    ३४. नीति अध्ययन प्रतिष्ठान (रामचन्द्र झा )

     

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...

    चाँगुनारायणमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको गयो ज्यान

    भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ भद्रकालीमा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार मानिसको ज्यान गएको...