News Portal

  • भक्तपुरका श्रेष्ठ कांग्रेसको केन्द्रीय सदस्य निर्वाचित

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ पुस २०७८
    ९२० पटक
    भक्तपुर, ६ पुस २०७८

    नेपाली कांग्रेसको १४ औँ महाधिवेशन बाट भक्तपुरका मदनकृष्ण श्रेष्ठ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । अल्पसंख्यक तर्फको अपांगता भएकाको केन्द्रीय सदस्यमा उनी निर्वाचित भएका हुन् ।

    मदनकृष्ण श्रेष्ठले १६४० मत ल्याएर विजयी भएका निर्वाचन समितिले पुष्टि  गरेको छ । श्रेष्ठ मध्यपुर थिमिका पूर्व मेयर समेत हुन् ।

    प्रतिकृया दिनुहोस्

    शोकमा रहेका डा लम्साललाई राहत, सचिवमा पदोन्नति गर्ने सरकारको निर्णय

    शिक्षा सेवाका सहसचिव डा हरि लम्सालको सचिवमा पदोन्नति भएको छ । स्याङ्जा स्थायी घर भइ...

    आजबाट एसईई शुरु, बेमौसमी वर्षाले परीक्षार्थी बिरामी हुने जोखिम

    भक्तपुर । माध्यमिक शिक्षा उतीर्ण परीक्षा एसईई(कक्षा-१०) आज बिहीवारबाट शुरु भएको छ । एसईईको पहिलो...

    जनप्रतिनिधि पार्टी नभई जनता केन्द्रीत हुनुपर्नेमा सांसद थापाको जोड

    भक्तपुरका प्रतिनिधि सभा सदस्य सांसद दुर्लभ थापाले जनप्रतिनिधिहरुले पार्टीको नभई जनताको आश्यकता हेरेर काम गर्नुपर्नेमा...

    मध्यपुर थिमिको बोडेमा चैत २६ गते धिमे प्रतियोगितासंगै सांस्कृतिक मेला र मिनी फुड फेस्टिवल

    भक्तपुरको मध्यपुर थिमिस्थित प्राचिन शहर बोडेमा उपत्यकाब्यापी धिमे बाजा प्रतियोगिता तथा सांस्कृतिक मेला हुने भएको...

    ललितपुरमा २ युवाको हत्या आरोपी ४ सार्वजनिक

    ललितपुर । ललितपुरको ढोलाहिटीमा दुई युवाको हत्या भएको घटनामा संलग्न भएका आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको...