News Portal

  • आफ्नै पत्नीको हत्या अभियोगमा एक पक्राउ

    भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ६ पुस २०७८
    ६५५ पटक
    भक्तपुर, ६ पुस २०७८

    आफ्नै श्रीमतीको हत्या आरोपमा भक्तपुर प्रहरीले एकजनालाई पक्राउ गरेको छ । श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ परेका हुन् ।

    प्रहरीका अनुसार पक्राउ पर्नेमा श्रीमान जीवन राई रहेका छन् । राईले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा उनकी २५ वर्षीया श्रीमती मन्दिरा राईको घटनास्थलमै मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको हो ।

    मोरङको केराबारी घर भएका राई  सूर्यबिनायक -५ तज टोल बस्दै आएका थिए । हत्या गरेपछि फरार भएका उनलाई प्रहरीले पक्राउ गरेको बताइएको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    नेपाल एरा ऐकेडेमी बन्द गर्न सूर्यविनायकका १३ संस्थागत विद्यालय संचालकहरुको माग

    सूर्यविनायक-८ दार्जिलिङ हाइटस्थित नेपाल एरा ऐकेडेमी गैरकानुनी रूपमा संचालन गरिएको सरोकारवालाले जानकारी गराएका छन् ।...

    भक्तपुर अस्पतालमा एकैपटक ३ दर्जन घाइते आएपछि

    भक्तपुर अस्पतालमा एम्बुलेन्सले धमाधम घाइते ओसार्दै थिए । डाक्टर, नर्स र स्वयंसेवक घाइतेको व्यवस्थापन र...

    नमेटिने घाउ’ मा ओलीको अभिनय

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रमित ढुंगाना निर्देशित चलचित्र ‘नमेटिने...

    समुदायमै अग्नि नियन्त्रक उत्पादन गर्दै चाँगुनारायण नगरपालिका

    चाँगुनारायण नगरपालिकाले आगलागी सुरक्षा सम्बन्धि अभिमुखिकरण तथा अग्नी नियन्त्रण अभ्यास गराएको छ । आगलागीको सम्भावित...

    आइतवार भक्तपुरमा प्रहरीकै प्रदर्शन

    भक्तपुरमा आइतवार प्रहरीका दुई प्रदर्शनी भएका छन् । सशस्त्र प्रहरी बलको नं. २२ गण र...