मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं. १ को १ हजार २ सय मत गणना हुँदा नेपाली कांग्रेसले अग्रता कायम राखेको हो । नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ६ सय३९ मत प्राप्त गरी अग्रता लिएका हुन् । उनका निकटतम प्रतिद्धन्द्धी निवर्तमान मेयर नेकपा एमालेमा मदनसुन्दर श्रेष्ठले ४ सय ३३ मत प्राप्त गरेका छन् । उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ४३०, नेकपा एमालेका उत्तरा नेपालले ५१० मत प्राप्त गरेका छन् ।
त्यस्तै वडाअध्यक्षमा नेपाली कांग्रेसका बाबुकाजी डंगोलले ६०३, नेकपा एमालेका कृष्णकुमार प्याथले ४३६ मत प्राप्त गरेको छ । महिला सदस्यमा कांग्रेसका सरस्वती खड्काले ६०६, नेकपा एमालेका राधा हुमागाईंले ४६७, दलित महिला सदस्यमा कांग्रेसका रिमा परियारले ५५५, एमालेका खुस्बु परियारले ५५५, खुल्ला सदस्यमा कांग्रेसका कान्छाराम द्धारेले ५५७, नेकपा माओवादी केन्द्रमा रमेश तामाङले ३१८, एमालेका श्याम प्रजापतिले ५५७ र सुरेश बुढाथोकीले ४७० मत प्राप्त गरेका छन ।
मध्यपुर थिमीमा कांग्रेसको अग्रता
भक्तपुरपोस्ट संवाददाताभक्तपुर, ३१ बैशाख २०७९
भक्तपुर, ३१ बैशाख २०७९रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा
भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...
नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी
निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...
मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो
भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...
महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान
भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...
लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक
लेखक श्रीराम खाइजूको सातौं कृति सार्वजनिक भएको छ । खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...
- काभ्रेमा आगलागी हुँदा गयो २४ चौपायाको ज्यान
- भक्तपुर नगरमा वाइसिएलको ३५ सदस्यीय नयाँ कार्यसमिति
- लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक
- तान्त्रिक खड्काको निधनले भक्तपुरका माओवादी मर्माहत
- विद्युत प्राधिकरणले सडक बत्तीको लाइन काटेपछि भक्तपुरकी प्रजिअ परेशान
- बालिका बलात्कारको अभियोगमा झौखेलबाट एक युवक पक्राउ
- बागमती प्रदेशको महिला चालक उत्पादन कार्यक्रम भक्तपुरबाट शुरु
- थिमि चारदोबाटोको आकासे पुल अलपत्र परेपछि काँग्रेस निकट युवा विद्यार्थी आन्दोलित
- भक्तपुरका घिमिरेलाई वाणिज्य तथा आपूर्ति सचिवको जिम्मेवारी
- गठ्ठाघरस्थित आफ्नै निवासमा अचेत फेला परेका अर्यालको निधन