News Portal

  • आउँदो २६ गते देशैभर सार्वजनिक बिदा

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, २२ असार २०७९
    १९३ पटक
    भक्तपुर, २२ असार २०७९

    सरकारले आउँदो २६ गते आइतवार देशैभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतवार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजाहा्र) परेकाले उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

    हरेक वर्ष बिदा दिइँदै आएको र यो वर्ष पनि मुस्लिम आयोगको अनुरोधअनुसार बिदा दिइएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस्

    निर्वाचन सम्बन्धी कानुन संशोधन गर्न सरकार तयार छः कानुनमन्त्री शर्मा

    कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा काइरालाले निर्वाचन सम्बन्धी कानुनलाई संशोधन गर्न सरकार...

    चीन आक्रमणको अन्तिम तयारीमा छः ताइवान

    चीन आक्रमणको अन्तिम तयारीमा रहेको ताइवानका विदेशमन्त्री जोसेफ वुले बताएका छन्। सीमा क्षेत्रमा चीनले गरेको...

    देशभरका नासुले आज आन्दोलन गर्ने

    तलब फरक भएको भन्दै देशभरका नायब सुब्बा(नासु)ले आज मंगलबार आन्दोलन गर्ने भएका छन्। सरकारले असमान...

    मोरङमा ट्रक कन्टेनरभित्र पुरुषको शव भेटियो

    मोरङमा ट्रक कन्टेनरभित्र एक पुरुषको शव भेटिएको छ ।सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा ना ३ ख ४७४३...

    एमाले संघीय निर्वाचनका लागि दल दर्ता गर्ने

    नेकपा एमाले आगामी मंसिरमा तय भएको संघीय निर्वाचनका लागि आज मंगलबार दल दर्ता गराउने भएको...