News Portal

  • अर्काको नाममा परीक्षा दिइरहेका एकजना पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,१२ साउन २०७९
    ३५३ पटक
    भक्तपुर,१२ साउन २०७९

    रौतहटमा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

    चन्द्रपुर नगरपालिका–६ स्थित जनज्योती बहुमुखी क्याम्पसमा सञ्चालन भएको बीबीएस दोस्रो वर्षको परीक्षाका क्रममा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा राजदेवी नगरपालिका–१ बस्ने २० वर्षीय राजन तिवारीलाई प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय चन्द्रपुरबाट खटिएको टोलीले अनुगमन गर्दा तिवारीले आफ्नो दाइको नाममा परीक्षा दिइरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरको आवेदन

    भक्तपुर अस्पतालमा करार सेवाको जागिरका लागि ३ दर्जन बढी डाक्टरले आवेदन दिएका छन् । पदपूर्तीका...

    पत्रकार थापालाई पितृशोक

    नेपाल पत्रकार महासंघ भक्तपुरकी पूर्व उपाध्यक्ष एवं गोरखापत्र दैनिककी फोटो पत्रकार कविता थापालाई पितृशोक परेको...

    महाजात्राले कमायो २६ करोड ६५ लाख

    mahajatra safalta ghimire

    काठमाडौँ । ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको...

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...