News Portal

  • गरगहना टल्काउने बहानमा सुन लुकाउने भारतीय पक्राउ

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२३ साउन २०७९
    २६६ पटक
    भक्तपुर,२३ साउन २०७९

    पुरानो गरगहना टल्काउने बहानमा सुन लुकाउने भारतीयलाई प्रहरीले पक्रेको छ । सल्यानको बागचौर नगरपालिका ७ बाट त्यसरी ठगी गर्ने दुई जना भारतीयलाई प्रहरीले पक्रेको हो ।

    पक्राउ पर्नेमा भारतीय बिहार राज्यका ६७ वर्षीय महेन्द्र साह र झारखण्डका ५५ वर्षीय पोगो साह हुन् । उनीहरूले बागचौरमा धेरैलाई ठगेको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकालाई जिल्ला अदालत सल्यानबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।

    प्रतिकृया दिनुहोस्

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...