News Portal

  • ताइवानको समर्थनका लागि भ्रमणमा गएकोः न्यान्सी पेलोसी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२६ साउन २०७९
    २७० पटक
    भक्तपुर,२६ साउन २०७९

    अमेरिकी सभामुख न्यान्सी पेलोसीले लोकतन्त्रको समर्थनका लागि ताइवानको भ्रमणमा गएको बताएकी छन् ।

    उनले ताइवानमाथि चीनले दबाब बढाइरहेको भन्दै ताइवानको समर्थनका लागि आफू भ्रमणमा गएको बताइन् । उनले ताइवान एक्लै छैन उसको साथमा अमेरिका पनि छ भन्ने सन्देश दिन आफूले भ्रमण गरेको बताउनु भएको बीबीसीले जनाएको छ ।

    उनको भ्रमणपछि विरोध स्वरुप चीनले ताइवानको आसपासमा सैन्य अभ्यास गरेको थियो । एक हप्ता लामो सैन्य अभ्यास सकिएको चीनले घोषणा गरेको छ ।

     

    प्रतिकृया दिनुहोस्

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...

    मध्यपुर थिमिको सिन्दुर जात्रा र जिब्रो छेड्ने जात्रा सम्पन्न, सुजनले दोश्रो पटक छेडे जिब्रो

    भक्तपुरको मध्यपुर थिमि नगरमा सिन्दुर जात्रा सम्पन्न भएको छ । बिस्का जात्राकै अवसरमा मध्यपुरमा बैशाख...

    महोत्सव समापनमा भक्तपुरका पत्रकार ढकाललाई सम्मान

    भक्तपुर । जिल्लामा लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका पत्रकार हेमराज ढकाल सम्मानित भएका छन् ।...

    लेखक खाइजूको भोगाइमा आधारित यमलोक यात्रा सार्वजनिक

    लेखक श्रीराम खाइजूको सातौं कृति  सार्वजनिक भएको छ ।  खाइजूको आफ्नै जीवन संस्मरण समेटिएको पुस्तक...