News Portal

  • कक्षा १२ को नतिजा भदौ तेस्रो हप्ताभित्र प्रकाशन गर्ने बोर्डको तयारी

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,२६ साउन २०७९
    ३६० पटक
    भक्तपुर,२६ साउन २०७९

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी भदौ तेस्रो हप्ताभित्र प्रकाशन गर्ने तयारी गरेको छ।

    परीक्षा बोर्डका अध्यक्ष डा।महाश्रम शर्माले भदौ तेस्रो हप्ताभित्र नतिजा प्रकाशित गर्नेगरी प्रकृया अघि बढाइएको जानकारी दिए।

    कक्षा १२ को परीक्षा गत जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको थियो। बोर्डका अनुसार करिब चार लाख परीक्षार्थीहरूले १२ को परीक्षा दिएका छन्।

    प्रतिकृया दिनुहोस्

    क्यानडामा विदेशी विद्यार्थीलाई घर जग्गा किन्न प्रतिबन्ध

    विदेशीलाई क्यानडामा २ वर्षसम्म जग्गा किन्न प्रतिबन्ध लगाइएको छ । समाचार अनुसार यसअघि जनवरी १,...

    आज पनि भिटामिन ‘ए’ खुवाइँदै

    के तपाईले आफ्नो ५ वर्ष मुनिका बच्चालाई ‘भिटामिन ए’ क्याप्सुल ख्वाउनुभयो ? ६ महिनादेखि ५...

    इनार, ढुंगेधारा र पोखरीहरुको श्रोत संरक्षणमा सरकारले ध्यान दिनुपर्ने

    लालितपुर,  ६ बैशाख २०८१ । काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १९ औं वार्षिकोत्सवमा भक्तपुर नगरपालिकाका...

    रामनवमीमा दिव्येश्वरीको वार्षिक पुजा

    भक्तपुर, ५ बैशाख २०८१ । रामनवमीको अवसरमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्येश्वरी मन्दिरमा वार्षिक पुजा...

    नव प्रवेशी ८२ शाखा अधिकृतको पदस्थापन, २९ लाई पालिकामा प्रमुख प्रशासकीयको जिम्मेवारी

    निजामती सेवामा नव प्रवेशी शाखा अधिकृतको पदस्थापन गरिएको छ । ब्याट ३७ का ८२ शाखा...