News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार

    ब्राजिलमा आएको भीषण बाढीले ३६ जनाको मृत्यु

    ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर...बाँकी

    टर्कीमा १३ दिनपछि भग्नावशेषबाट तीन जनाको जीवितै उद्धार

    विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गरेका छन्। उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २ सय ९६ घण्टा बिताएपछि उद्धार गरिएका व्यक्तिलाई स्ट्रेचरमा राखेका तस्बिर एनटीभीले प्रसारण गरेको छ ।...बाँकी

    टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षामा

    टर्की र सिरियाका दशौँ लाख भूकम्पपीडित सहयोगको प्रतीक्षा गरिरहेका छन् भने प्रतिकूल मौसमको प्रवाह नगरी दशौँ हजार उद्धारकर्मी खोज तथा उद्धारमा जुटेका छन् । निराशा र महाविनाशका बीच उद्धारकर्मीहरूले आज बिहान सात महिनाको एक शिशु...बाँकी

    पहिरोमा परी ३६ को मृत्यु

    पेरुमा सोमबार आएको पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी प्रान्त क्यामानामा गएको पहिरोमा परी उनीहरुको ज्यान गएको हो । दक्षिणी प्रान्त क्यामानाको अरेकिपा क्षेत्रमा आएको पहिरोमा परेर अरु पनि...बाँकी

    इजिप्टको अस्पतालमा आगलागी, तीन जनाको मृत्यु, ३२ जना घाइते

    इजिप्टको एक अस्पतालमा आगलागी हुँदा तीन जनाको ज्यान गएको छ भने करिब ३२ जना घाइते भएका छन् । बुधबार इजिप्टको राजधानी कायरोको एक च्यारिटबल अस्पतालमा लागेको आगोमा परी तीन जनाको ज्यान गएको र ३२ जना...बाँकी

    ११८ वर्षीय सिस्टर एन्ड्रेको निधन

    पेरिस । एक सय १८ वर्षीय फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको निधन भएको छ । उनी संसारकै सबैभन्दा वृद्ध व्यक्ति हुन् । सन् १९४४ मा भिक्षुणी बनेका उनी फ्रान्सको टुलोनमा रहेको आफ्नै नर्सिङ होममा सुतेकै अवस्थामा...बाँकी

    चीनमा एक सन्तान नीतिको प्रभावकारी बन्दै, पहिलो पटक घट्यो जनसंख्या

    चीनमा एक सन्तान नीति प्रभावकारी बन्दै गएको छ । जनसंख्यामा देखिएको गिरावटले देशले अंगीकार गरेको एक सन्तान नीति प्रभावकारी बन्दै गएको जनाइएको हो । ६० वर्षमा पहिलो पटक जनसंख्या घटेको छ । राष्ट्रिय जन्मदर रेकर्ड...बाँकी

    चिनियाँ राजदूतसंग प्रधानमन्त्री प्रचण्ड भेट

    नेपालका लागि चिनियाँ राजदूत छेन् सोङ्गले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन् । सोमबार बिहान सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भेट गरेका हुन् । भेटमा नेपाल र चीनबीच रहँदै आएको द्विपक्षीय सम्बन्ध र सहयोग थप...बाँकी

    पेरुका राष्ट्रपतिमाथि अनुसन्धान सुरु

    पेरुका राष्ट्रपति डिना बोल्वार्टेमाथि सरकारविरोधी प्रदर्शनमा दमन गरेको अभियोगमा अनुसन्धान थालिएको छ । गत डिसेम्बरदेखि भएका सरकार विरोधी प्रदर्शनमा कम्तीमा ४० जना मारिएपछि राष्ट्रपतिको भूमिकालाई लिएर छानबिन थालिएको हो । प्रदर्शनकारी र सुरक्षाकर्मीबीच सोमबार भएको...बाँकी

    मलेसियामा अलपत्र युवाहरुको उद्धार गर्न सरकारको पहल

    सरकारले वैदेशिक रोजगारीका क्रममा मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न पहल गरेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका उनीहरुलाई विगत आठ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझेर...बाँकी