News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, पत्रपत्रिका

    अमेरिकामा गोली हानी एक नेपालीको हत्या

    कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ । तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राती साढे आठ बजेको समयमा एक बन्दुकधारीले गोली चलाउँदा...बाँकी

    सुशान्तसिंह राजपूतको फ्ल्याटले पायो नयाँ मालिक

    अभिनेता सुशान्तसिंह राजपूतको निधन भएको अढाई वर्ष बढी भइसकेको छ । तर उनी बस्ने बान्द्रास्थित वेस्टवाला फ्ल्याट खाली नै थियो । आफ्नै फ्ल्याटमा मृत सुशान्त मृत भेटिएपछि उनी बस्ने फ्ल्याटमा कोही पनि बस्न मानेका थिएनन्...बाँकी

    ट्वीटरको सीईओबाट राजीनामा दिने एलन मस्कको घोषणा

    एलन मस्कले ट्वीटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले ट्वीट गरेर सकेसम्म छिटो राजीनामा दिने बताएका हुन् । यसअघि मस्कले ट्वीटर प्रयोगकर्ताहरूलाई सीईओको पद छोड्ने वा नछोड्ने विषयमा निर्णय...बाँकी

    आप्रवासीहरुको संरक्षण र सम्मान सम्मान गर्न संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसको आग्रह

    संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले आप्रवासीहरुको संरक्षण र सम्मानका लागि आग्रह गरेका छन् । उनले विश्वमा आप्रवासीहरुको संरक्षण र सम्मानका लागि कुनै कार्यक्रमहरु नभएको देखिएकाले सो आग्रह गरेको बताएका हुन् । विश्वमा अर्थतन्त्रको विकासका लागि...बाँकी

    चुरोट खरिदमा न्युजिल्याण्ड सरकारले लगायो आजीवन प्रतिबन्ध

    न्युजिल्याण्ड सरकारले चुरोट खरिदमा आजीवन प्रतिबन्ध लगाएको छ । जनस्वास्थ्य रक्षालाई केन्द्रमा राखेर विशेष गरी युवावर्गलाई लक्ष्यित गरी सरकारले त्यसमा आजीवन प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य धूमपानलाई चरणबद्धरूपमा नियन्त्रण गर्न सरकारले पारित गरेको कानुनअनुसार अब...बाँकी

    कारखानाको भीषण आगलागीमा परी ३६ जनाको मृत्यु

    मध्य चीनको एउटा कारखानामा आगलागी हुँदा ३६ जनाको मृत्यु भएको छ भने दुई जना हराइरहेका छन् । सोमबार दिउँसो मध्य चीनको हेनान प्रान्तको आन्याङ शहरको एउटा प्लान्टमा भएको सो आगालागीमा अन्य केही घाइते भएका छन्...बाँकी

    मलेसियामा ‘श्रमिकका लागि घुम्ती सेवा’

    मलेसियास्थित नेपाली दुतावासले मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिक कार्यरत रहेको सहरमै दुतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदुत डिल्लीराज पौडेलले...बाँकी

    लागत घटाउन अमेजनले १० हजार कर्मचारी हटाउने

    अमेजनले हजारौं कर्मचारीहरूलाई हटाउने र लागत घटाउने उपायहरू लागू गर्ने योजना बनाएको छ । अमेजनले यसै साता १० हजार कर्मचारीहरूलाई बर्खास्त गर्न सक्ने न्युयोर्क टाइम्सले रिपोर्ट गरेको छ । यदि कुल कटौतीको संख्या १० हजारको...बाँकी

    चिनियाँ संस्कृति तथा पर्यटन उपमन्त्री नेपाल आउँदै

    चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउने भएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भन्दाअघि नै उनी नेपाल भ्रमणमा आउन लागेका हुन् ।​ परराष्ट्रमन्त्री नारायण खड्का चुनावी कार्यक्रममा उदयपुरमा छन् । पर्यटनमन्त्री जीवनराम...बाँकी

    सिरियाको समुद्री तटमा डुङ्गा दुर्घटना हुँदा ३४ शरणार्थीको मृत्यु

    सिरियाको समुद्री तटमा डुङ्गा दुर्घटना हुँदा ३४ जना शरणार्थीको ज्यान गएको छ । दुर्घटनामा परेका ३४ जनाको शव फेला परेको र २० जनालाई जीवितै उद्धार गरिएको सिरियाको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । लेबनानबाट शरणार्थी...बाँकी