News Portal

  • गृहपृष्ठ English, Uncategorized, अन्तराष्ट्रिय, अन्तर्वार्ता, अर्थ-बिजनेस, इतिहास-दस्तावेज, कला साहित्य, खेलकुद, धर्म-सस्कृति, पत्रपत्रिका, फोटो-फिचर, बिग न्युज, ब्रेकिङ्न्यूज, भक्तपुर, भक्तपुर टिभी, भिडियो, मनोरञ्जन, मुख्य समाचार, मोडल, राजनीति, रोचक, विचार, विशेष, शिक्षा-प्रविधि, शिक्षा-प्रविधि, समाचार, स्वास्थ्य-शैली

    व्यवसायी पौडेल हत्याको विरोधमा आज पनि रुपन्देही बन्द

    व्यवसायी पौडेलको हत्याको विरोधमा आइतबार पनि रुपन्देही बन्द छ । युवा संघ तथा अनेरास्ववियु रुपन्देहीले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग गर्दै शनिबारदेखि अनिश्चित कालिन रुपन्देही बन्दको आव्हान गरेका हुन् । व्यवसायी पौडेलको हत्याको...बाँकी

    काठमाडौँको तापक्रम १.६ डिग्रीसेल्सियस, अब के हुन्छ ?

    न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको...बाँकी

    नेविसंघको आयुर्वेद शिविरमा ५ सयले लिए स्वास्थ्य सेवा (फोटोफिचर)

    नागार्जुन नगरपालिकामा निस्शुल्क आयुर्वेद स्वास्थ्य शिविर आयोजना गरिएको छ। नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाई र नागार्जुन नगरपालिकाको सहयोगमा शिविर आयोजना गरिएको हो। शिविरको उद्घाटनपछि नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले आयुर्वेद विकास र विस्तार...बाँकी

    IELTS को प्रश्नपत्र लाखौंमा विक्री, कलेज सञ्चालकसहित १३ जना पक्राउ

    काठमाडौंस्थित ब्रिटिस काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षामा लाखौं लिएर प्रश्नपत्र किनबेच हुने गरेको खुलासा भएको छ । प्रहरीले शुक्रबार राति चार सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको थियो । उनीहरु मध्ये विद्यार्थीहरुलाई छाडिएको छ भने अन्यलाई...बाँकी

    रसुवाका प्रहरी प्रमुख गम्भीर घाइते, थप उपचारका लागि काठमाडौँ ल्याइयो

    सुरक्षाको अवस्था बुझ्न हिँडेका रसुवाका प्रहरी प्रमुख लडेर गम्भीर घाइते भएका छन् । उनलाई काठमाडौँमा उपचारका लागि ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्री पैदलयात्राका क्रममा लड्दा दायाँ हातको कुममा...बाँकी

    चिसोका कारण रौतहटमा ३ जनाको मृत्यु

    शीतलहरका कारण बढेको चिसोले रौतहटमा ३ जनाको ज्यान गएको छ । रौतहटको गढीमाई नगरपालिका –४, का ५५ वर्षीय महर्जन ठाकुर हजाम, राजदेवी नगरपालिका –७, मुडवलवाका ७५ वर्षीय अयोधी राय यादव र गढीमाई नगरपालिका १ स्थित...बाँकी

     शे-फोक्सुण्डोका अधिकृतमाथि नेकपाले यसरी गर्‍यो कारवाही, हेर्नुहोस् ४ कारणसहित

    जीवन बोहोरा, डोल्पा । डोल्पास्थित शे-फाेक्सुन्डाे राष्ट्रिय निकुञ्जका अधिकृतमाथि नेकपाले कारवाही गरेको छ । बिगत ४ बर्षदेखि राष्ट्रिय निकुञ्ज भित्र कब्जा गरिएका महत्वपुर्ण जडिबुटी राजश्वमा दाखिला नगरी कमिसनमा विक्रिवितरण गर्न लगाएर कराेडाैं कुम्ल्याएकाे भन्दै नेकपा...बाँकी

    बुवाको ज्यान लिए, आमालाई हस्पिटलको बेडमा पुर्‍याएर आफू प्रहरी खोरमा पुगे सोनु, कसरी घट्यो दुखद घटना ?

    सलिम अन्सारी, प्युठान । बुवाको ज्यान लिए,आमालाई हस्पिटलको बेडमा पुर्याएर आफू प्रहरी खोरमा पुगेका छन सोनु भनेर चिनिने मोहोनलाल खाम्चा। दाइ अपाङ्ग छन, आमाको ढाड भाँचिएकाे छ। गम्भीर अबस्थामा अामाको बुट्वलमा उपचार भैरहेको छ। घरमा...बाँकी

    गुण्डा नाईके मनोज पुन समूहद्वारा व्यापारी पौडेलको गोली हानि हत्या

    रुपन्देहीको देवदह नगरपालिका भेकाबारमा एक व्यवसायीको गोलीप्रहार गरी हत्या भएको छ। गुण्डा नाईके मनोज पुन समूहको गोली प्रहारबाट फर्निचर व्यवसायी बसन्त पौडेल बलुको मृत्यु भएकाे हाे ।   गोली लागि घाइते पौडेलको अञ्चल अस्पताल बुटवलमा मृत्यु...बाँकी

    BREAKING: रुपन्देहीको देवदहमा गोली चल्यो, पौडेल घाइते

    रुपन्देहीको देवदह नगरपालिकामा गोली चलेको छ । गोली लागेर स्थानीय बलु पौडेल घाइते भएका छन् । पौडेलको छाती र टाउकोमा गोली लागेको छ । उनलाई उपचारका लागि बुटवलको लुम्बिनी अञ्चल अस्पताल ल्याइँदै छ । मोटरसाइकलमा...बाँकी