नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सकेसम्म असार महिना मै मौद्रिक नीति ल्याऊने बताएका छन्। मौद्रिक नीतिको लागि सुझव संकलन कार्यक्रममा उनले सकेसम्म असार महिना मै र नसके साउनको पहिलो सातासम्म मौद्रिक नीति ल्याउने बताएका...बाँकी
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लिलाप्रसाद शर्माले बजार मूल्यवद्धि नियन्त्रण भन्दा बाहिर गइहेको बताएका छन् । वाणिज्य मन्त्रालयको निर्देशन अनुसार देशभर एकसाथ, एकै समय बजार अनुगमन गरिएको विषयमा जानकारी दिँदै उनले यस्तो बताएका...बाँकी
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दक्षिण एसियाको साझा मञ्चमा आफूले साझा मुद्राको अवधारणा बारे प्रस्ताव गरेर सबै देशले अध्ययन थालेको बताएका छन् । गभर्नर अधिकारीले एसियामा साझा मुद्राको अवधारणामा जानुपर्ने बताए। उनले नेपालले आफूले...बाँकी
बेरुजु फस्र्यौट गर्न सरकार निरन्तर प्रयत्नशील छ ः अर्थमन्त्री काठमाडौं, १५ असार महालेखा परिक्षकको कार्यालयले ६४ औं बार्षिकोत्सव सम्पन्न गरेको छ । कार्यालयको नयाँ भवनमा आयोजित बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले महालेखा परिक्षकले...बाँकी
janardan sharma
भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित विद्यालयका शिक्षकलाई फोहोर ब्यवस्थापन र कौसी खेतीबारे प्रशिक्षण दिइएको छ । उनीहरूलाई नगरपालिकाले २ दिने प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष श्याम कृष्ण खत्रीले घरको ७५...बाँकी
bhaktapur चागुनारायण
सूर्यविनायक नगरपालिकाले नीति तथा कार्यक्रम र बजेटबारे सुझाव संकलनलाई तिब्रता दिएको छ । नगरपालिकाले सरोकारवालासंग सुझाव संकलन गरेको हो । शुक्रवार जिल्ला र नगर क्षेत्रमा रहेर पत्रकारितामा क्रियाशील संचारकर्मीसंग सुझाव लिने क्रममा नगर प्रमुख बासुदेव...बाँकी
basudev thapa surya binayak surya binayak municipality सूर्यविनायक
अर्थ मन्त्रालयले पुँजी बजार तथा वित्तीय क्षेत्रमा देखिएको समस्या समाधानका उपायबारे अध्ययन गर्न कार्यदल गठन गरेको छ । धितोपत्र बोर्डले संयोजन गर्ने गरी ४ सदस्यीय कार्यदल गठन गरेको अर्थ मन्त्रालयले जनाएको छ । कार्यदलको संयोजन...बाँकी
अर्थ मन्त्रालयले बजेटका सम्बन्धमा आएको भ्रमपूर्ण समाचारको खण्डन गरेको छ । अन्नपूर्ण पोस्ट दैनिकको ३० जेठ, २०७९ को मुख्य पृष्ठमा ‘मध्यराति बजेटमा जब चुकुल लाग्यो‘’ शीर्षकमा अर्थमन्त्री र मन्त्रालयलाई जोडेर प्रकाशित समाचारप्रति अर्थमन्त्रालयले गम्भीर ध्यानाकर्षण...बाँकी
janardan sharma
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको रकमबाट ग्रामिण अर्थतन्त्र सुधारमा टेवा पुगेको बताएका छन् । आइएमई ग्रुप अन्तर्गतको रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको २२ औं बार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बैदेशिक मुद्रा प्राप्तीमा...बाँकी
अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेटले स्वदेशी उद्योगलाई उच्च प्राथमिकता दिएको दावी गरेका छन् । मुलुक भित्रै औद्योगिकरण बिस्तार गरी आर्थिक गतिविधि अघि बढाउन खोजिएको उनले बताएका हुन् । शुक्रवार उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ...बाँकी
janardan sharma janardan sharma prabhakar