News Portal

  • गृहपृष्ठ कला साहित्य, समाचार

    अनेसास नेपालमा नयाँ कार्यसमिति निर्वाचित, विभिन्न स्रष्टाहरु सम्मानित र पुरस्कृत

    २०८० भाद्र ४, काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको प्रथम अधिवेशन भाद्र २ गते सम्पन्न भयो । सो अधिवेशनको उद्घाटन-सत्रमा “राष्ट्रकवि माधवप्रसाद घिमिरे गीत पुरस्कार” नगद २१,०००/- सहित वरिष्ठ सर्जक यादव खरेल र मरणोपरान्त...बाँकी

    लेकालीलाई नेपाल इन्टरनेसनल एक्सिलेन्स अवार्ड

     नेपाल-बाङ्लादेश मैत्री संघको आयोजना र दिपायल/सिलगढी नगरपालिकाको प्रवर्द्धनमा आज नेपाल पर्यटन बोडमा आयोजित “नेपाल इन्टरनेसनल एक्सिलेन्ट अवार्ड (Nepal International Excellence Award 2023)”कार्यक्रममा नेपाल, भारत र बाङ्लादेशका स्रष्टाहरु सम्मानित भएका छन्। दिपायल/सिलगढी नगरपालिकाका मेयर बाजीसिंह खड्काको...बाँकी

    साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव समापनमा विभिन्न स्रष्टा अभिनन्दित एवम् सम्मानित

    २०८० साउन २९, काठमाडौं । साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव कार्यक्रम आज यहाँ १३ विशिष्ट साधकहरूको अभिनन्दन र साहित्यका विभिन्न विधामा योगदान गर्ने स्रष्टाहरूलाई सम्मान गरेर समापन गरियो । २०२९ सालमा स्थापित साहित्यिक पत्रकार सङ्घले...बाँकी

    अनेसास तेस्रो कविता महोत्सवका लागि कविता आह्वान

    राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्मजयन्तीका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले ‘कविता महोत्सव- २०२३’ आयोजना गर्ने भएको छ । अनेसाले यसै अवसरमा नियमित रूपमा कविता महोत्सव गर्दै आइरहेको छ । यो वर्षको अनेसास कविता महोत्सव तेस्रो...बाँकी

    साहित्यका १३ साधक सम्मानित हुने

    साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको अवसरमा विभिन्न तेह्र विशिष्ट साधकलाई “सापस स्वर्ण महोत्सव सम्मान”द्वारा अभिनन्दन गरिने भएको छ । अभिनन्दित हुनेमा वरिष्ठ सर्जकहरू मोहन सिटौला (अमेरिका), घनश्याम राजकर्णिकार, के. के. कर्माचार्य, गणेश रसिक, नरबहादुर दाहाल...बाँकी

    संसारलाई लोभ्याउने चाँगुका यी डाँडो, मनमोहक बन्नेछन् झुल्दै एबोकाडो

    संसारलाई लोभ्याउने चाँगुका यी डाँडो, मनमोहक बन्ने छन् झुल्दै एबोकाडो। अव्यवस्थित प्लानिङ अनि भट्टा बालुवाखानी, क्षणिक लाभमा भुल्यौं हामी जानीजानी। जग्गा जमिन नाङ्गो पाखो, पारौं हरियो चाडो, स्वच्छ हावा,राम्रो कमाई ल्याउँछ एबोकाडो।। चाँगु,झौखेल,दुवाकोट छालिङ बागेश्वरी,...बाँकी

    भुलुभुलु लाग्यो मलाई भन्ने अरुण थापालाई भक्तपुरले भुल्न सकेन : शुक्रवार सांगीतिक कार्यक्रम

    भुलु भुलु लाग्यो मलाई सपनीमा, मीठो लाग्दैन बिपनी भन्ने गायक अरुण थापालाई भक्तपुरले भने कहिल्यै भुल्न सकेन ।.कालजयी गीत गाएर अजम्बरी बनेका तिनै गायक थापा भक्तपुरमा सम्झीइने भएका हुन् । थोरै गीत गाएर पनि धेरै...बाँकी

    साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवमा तीन साधकलाई अभिनन्दन गरिने

    साहित्यिक पत्रकार सङ्घले आफ्नो स्वर्ण महोत्सवको अवसर परेर तीन विशिष्ट साधकलाई अभिनन्दन गर्ने भएको छ । विभिन्न क्षेत्रमा उल्लेख्य योगदान दिए वापत सङ्घले उनीहरुलाई अभिनन्दन गर्ने भएको हो । अभिनन्दन गरिने व्यक्तित्वमा वरिष्ठ संस्कृतिविद् डा....बाँकी

    अनेसास बालतारा-जापान कोरिया विशेष हुने

    १५  असार २०८० । अन्तराष्ट्रिय नेपाली साहित्य समाज केन्द्र, बाल समितिको आयोजनामा बालतारा जापान कोरिया विशेष कार्यक्रम हुने भएको छ । वर्तमान अनेसासका महासचिव विमला निरौलाको परिकल्पनामा विगत दुई वर्षभन्दा अगाडिदेखि नै  “अनेसास बालतारा” कार्यक्रम...बाँकी

    श्रष्टाहरुले रोपे धान

    नेपाल कृषिप्रधान देश हो । नेपालमा धानलाई मुख्य बालीको रूपमा परम्परादेखि नै मानिँदै आइएको छ । मानो रोपेर मुरी फलाउने बालीमा धानलाई लिइन्छ । मानो रोप्ने महिना असार हो भने मुरी भित्र्याउने महिना मंसिर हो...बाँकी