News Portal

  • गृहपृष्ठ कला साहित्य, भक्तपुर, मुख्य समाचार, विशेष, समाचार

    भक्तपुरमा भैरवनाथको रथ शनिबार दिउँसो २ बजे तानिने (जात्राको कार्यसूची सहित)

    भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न बिहिवार भक्तपुर नगरपालिकाले बोलाएको बैठकले भैरवनाथको रथ दिउँसो तानिने निर्णय गरेको छ  । बैठकले भैरवनाथको रथ चैत्र २८ गते शनिबार दिउँसो ठिक २ बजे देखि...बाँकी

    भक्तपुरको प्रमुख आकर्षण विस्का जात्रा यो वर्ष नरोकिने

    भक्तपुरको प्रमुख आकर्षण विस्का जात्राका लागि भैरवनाथको रथको काम सुरु भइरहेको छ । भक्तपुर नगरको टौमढीस्थित भैरवनाथको रथ निर्माणको कार्य भइरहेको हो । हाल रथकोलागि बेतसिं र कांसि बनाउने काम भइरहेको छ । रथको अगाडि...बाँकी

    काठमाडौँमा अफगानी रणमैदान

    साहित्यकार केदार संकेतद्वारा लिखित ‘अफगानी रणमैदान’ नामक आत्मपरक उपन्यास काठमाडौंको एक कार्यक्रमका बीच लोकार्पण भएको छ । उक्त कृतिको वरिष्ठ साहित्यकार एवं रचना साहित्यिक पत्रिकाका प्रधान सम्पादक रोचक घिमिरेले लोकार्पण गरेका हुन् । साहित्यकार, समालोचक...बाँकी

    सखी प्रतिष्ठानको अध्यक्षमा मन्जिला अनिल

    आइतबार होटल तपसमा सखी प्रतिष्ठान, काठमाडौंले अन्तर्राष्ट्रिय नारी दिवस २०७७ (International Women,s day- 2021) को अवसरमा “राष्ट्रियता प्रबर्द्धनमा नारी भूमिका “बिषयक विचार गोष्ठीको आयोजना गर्यो । सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको...बाँकी

    राजधानीमा सूर्योदय

    भव्य समारोहका बीच राजधानीमा सूर्योदय गजल संग्रहको लोकार्पण भएको छ । डी. आर. न्यौपाने ‘सूर्य’ द्वारा लिखित उक्त गजल संग्रह विमोचन समारोहमा साहित्यकार एवं पूर्व उपकुलपति विष्णुविभु घिमिरेले प्रमुख आतिथ्यता गरेका थिए । गजलकार डिल्लीराम...बाँकी

    विश्वकर्माकाे बेजाेड कविता : जूनको उज्यालोमा अडिएको समय

    जूनको उज्यालोमा अडिएको समय ——————————————- जमिन खनेर घाम निकाल्नेहरूकै आँखाबाट नुनिलो उखु-रस चुहिने समय हो यो यो समय एउटा घाम हरबिहान टेबुलमुनीबाट उदाउछ र हररात बेहोससँग डुब्छ वाईनको बोतलभित्र अस्पतालको शैय्याहरूमा छिर्छ-पुच्छरसहितको घाम र त्रसित...बाँकी

    “लभ इन जेरुसलेम” सार्वजनिक

    साहित्यिक पत्रकार संघले उपन्यासकार कल्पना खरेलको “लभ इन जेरुसलेम” उपन्यास सार्वजनिक गरिएकाे छ । प्रजातन्त्र दिवसको अवसर राजधानीमा एक कार्यक्रमका बीच उपन्यास सार्वजनिक गरिएकाे हाे। वरिष्ठ पत्रकार एवं साहित्यकार गोपालप्रसाद थपलियाको प्रमुख आतिथ्यतामा आयोजित सो...बाँकी

    धवलागिरि प्रतिभा पुरस्कार पन्तलाई

    यस वर्षको धवलागिरि प्रतिभा पुरस्कार पर्वत फलेबास घर भई हाल अमेरिकामा रहेका महेश्वर पन्तको “फुर्लुङ” उपन्यासलाई प्रदान गरिने भएको छ । पन्तको पहिलो कथाकृति मुन्द्री तेस्रो संस्करणसमेत बजारमा आएको छ । त्यसपछि नबोल्नेहरूनामक कथा संग्रह...बाँकी

    भादगाउँले कथाकार जितेन्द्र रसिकको ‘बेलबहादुरसँग बिहे’ बजारमा

    भक्तपुरको ब्यासी निवासी साहित्यकार एवं पत्रकार जितेन्द्र रसिकको ११औं कृति बालचित्र कथा ‘बेलबहादुरसँग बिहे’ सार्वजनिक भएको छ । कृतिलाई प्रकाशन गृह एडुकेशनल पब्लिसिङका रमण राउत, शितल सुकुभटु र कथाकार जितेन्द्र रसिकले संयुक्त रुपमा बुधबार लोकार्पण...बाँकी

    के नेपाल सानाे छ ?

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘के नेपाल सानो छ ?’ निबन्ध त्रिभुवन विश्वविद्यालयको मानविकी संकायको स्नातक तहमा पढाइ हुन्छ । लक्ष्मी निबन्ध संग्रहमा संकलित यो निबन्धमा देवकोटाले विश्वप्रसिद्ध लेखक, कलाकार, दार्शनिक, संगीतकार, खेलाडी आदि व्यक्तिहरुको नाम प्रयोग...बाँकी