News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    बंगलादेश ४-१ अन्तरले पराजित : नेपाल फाइनल नजिक (फोटो फिचर)

    भारतमा जारी साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत नेपाल बंगलादेश बिरुद्ध जित निकाल्दै साफ यु-१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल नजिक पुगेको छ। प्रतियोगितामा १५ वर्ष मुनिका खेलाडी सहभागी छन् । कल्याणी मैदानमा सम्पन्न खेलमा नेपाललाई जित्न...बाँकी

    साफ यू–१५ पुरुष फुटबल : शुक्रवार नेपाल र श्रीलंका भिड्दै

    भारतमा जारी साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप अन्तर्गत नेपालले शुक्रवार श्रीलंका बिरुद्ध खेल्दैछ । पहिलो खेलमा भारतसँग ५-० ले पराजित भएको नेपाल आज श्रीलंका सँग भिड्न लागेको हो । कल्याणी रंगशालामा तय भएको उक्त खेल...बाँकी

    भक्तपुरमा ५ सय बढी खेलाडी सहभागी रहने कराँते तथा किक बक्सिङ प्रतियोगिता हुँदै

    भक्तपुरमा भदौ १४ गते कराँते तथा किक बक्सिङ प्रतियोगिता हुने भएको छ । माउण्ट भ्याली सितेरियो कराँते डोजोको आयोजनामा प्रभु दास स्मृति कप कराँते तथा किक बक्सिङ प्रतियोगिता हुन लागेको हो । भक्तपुरको कमलविनायकस्थित सरस्वती...बाँकी

    बार्बाडोसले ७० हजार डलरमा किनेको सन्दिपलाई अमेरिकाले भिषा दिएन : स्तब्ध भए सन्दिप

    अपडेट : चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी राजदूतावासले पुनः बोलाएर भिसा दिएको छ । दुतावासले भिसा अस्वीकार गरेको तीन घन्टामै फेरि बोलाएर भिसा प्रदान गरेको हो । सन्दीपले प्रधानमन्त्री, परराष्ट्रमन्त्री र दूतावासलाई मेन्सन गर्दै ट्वीट...बाँकी

    नेपालको विश्वकप सपना सिंगापुरले उडायो, नेपालको लज्जास्पद हार

    सिंगापुरमा जारी आईसीसी टी–ट्वेन्टी विश्वकप छनोट (एसिया फाइनल) अन्तर्गतको निर्णायक खेलमा नेपाल पराजित भएको छ । आइतबार बिहान भएको खेलमा सिंगापुरसँग ८३ रनले पराजित हुँदा नेपालको २०२०  टी–ट्वेन्टी विश्वकप खेल्ने सपनामा ब्रेक लागेको छ ।...बाँकी

    विश्वकप छनौट-एसिया फाइनलमा नेपाल र सिंगापुर आइतवार भिड्दै : जिते विजेता, हारे फुस्सा

    आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल  ) प्रतियोगितामा आइतवार हुने खेल नेपालको लागि फाइनल सावित भएको छ । आइतवारको खेल संगै नेपालले विश्वकप छनौट खेल्न पाउने/ नपाउनेबारे टुंगो लाग्ने भएको हो । युएईमा अक्टोबरमा टि-२० विश्वकप छनौट...बाँकी

    पारस चम्किएपछि जीत नेपालको पोल्टामा : कुवेत ७ विकेटले सजिलै पराजित

    आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल  ) प्रतियोगिता अन्तर्गत नेपालले दोश्रो जित दर्ता गर्ने क्रममा कुवेतलाई ७ विकेटले सहजै पराजित गरेको छ। खेलमा पहिले ब्याटिंग गर्दै कुवेतले दिएको १४२ रनको लक्ष्य नेपालले ३ विकेट...बाँकी

    घातक मुक्काले लियो २८ वर्षे बक्सरको ज्यान

    २८ वर्षकै उमेरमा एक मुक्केवाज(बक्सर) ले ज्यान गुमाएका छन् । उनले कुनै कालगतीले नभई खेलकै क्रममा ज्यान गुमाएका हुन् । आईबिएफ लाइट वेल्टरवेट फाइटको दौरान म्याक्सिम डाडासेभको मृत्यु भएको हो । उनी रुसी खेलाडी हुन्...बाँकी

    मलेसियाविरुद्ध शानदार जीत : ज्ञानेन्द्रको अर्धशतकसहित ८ विकेटले खेल नेपालको पक्षमा

    टी-२० वर्ल्डकप एसिया फाइनलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ । पहिलो खेलमा कतारसँग पराजित नेपालले दोस्रो खेलमा मलेसियालाई पराजित गरेको हो । मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएपछि नेपाललाई जितको...बाँकी

    जित्न पर्ने दबाबमा रहेको नेपाललाई ८४ रनको लक्ष  

    टी-२० वर्ल्डकप एसिया फाइनलमा नेपाललाई जितको लागि ८४ रन को लक्ष्य मिलेको छ । मलेसियाले ९ ओभरमा ७ विकेट गुमाएर ८३ रन बनाएको हो । टस जितेर नेपालले फिल्डिङ रोजेको थियो। टस हुनु अगाडि नै...बाँकी