News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, खेलकुद, भक्तपुर, मुख्य समाचार

    भारतलाई पराजित गर्दै पाकिस्तान लगातार दोस्रो पटक च्याम्पियन

    श्रीलंकामा जारी एसीसी मेन्स इमर्जिङ एसिया कपमा पाकिस्तानले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ । पाकिस्तान ए ले भारत ए लाई फराकिलो अन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो । श्रीलंकाको राजधानी कोलम्बोमा भएको खेलमा भारतलाई...बाँकी

    नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघको बागमती प्रदेश अध्यक्षमा संगम लामा

    सानगाम लामा

    नेपाल केन्पो खुकुरी मार्शल आर्टस संघको बागमती प्रदेश अध्यक्षमा संगम लामा निर्वाचित भएका छन् । भक्तपुरमा शनिवार सम्पन्न तेस्रो भेलाबाट लामाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको हो । नवनिर्वाचित कार्यसमिति २१ सदस्यीय रहेको छ ।...बाँकी

    गणतान्त्रिक खेलकुद महासंघले उचाल्यो राष्ट्रब्यापी भलिबल प्रतियोगिताकाे उपाधि

    सूर्यविनायकमा सम्पन्न राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताकाे उपाधि गणतान्त्रिक खेलकुद महासंघले उचालेको छ। ओखलढुंगाको लिखु टिमलाई ३-१ काे सेटमा पराजित गर्दै गणतान्त्रिकले उपाधि उचालेकाे हाे । पहिलाे सेट २१-२५ ले गुमाएको गणतान्त्रिकले त्यसपछि लगातार तीन...बाँकी

    भलिबलको सेमिफाइनलमा न्युटन एकेडेमी र श्रृजनसिल, लिखु र गणतान्त्रिक भिड्ने

    भक्तपुरमा जारी राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताकाे सेमिफाइनल समिकरण पुरा भएको छ ।सूर्यविनायक नगरपालिका-४ हर्सचौकमा आयोजित प्रतियोगितामा न्युटन एकेडेमी, ॐ श्रृजनसिल समाज, लिखु टिम र गणतान्त्रिक खेलकुद महासंघले सेमिफाइनलमा स्थान बनाएका हुन । आइतबार सम्पन्न...बाँकी

    भक्तपुरमा देशब्यापी भलिबल प्रतियोगिता

    भक्तपुरमा राष्ट्रव्यापी पुरुष भलिवल प्रतियोगिता शुरु भएको छ । शनिवार सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले प्रतियोगिता उद्घाटन गरेका हुन् । ओम सृजनशील समाजको आयोजना र सूर्यविनायक नगरपालिकाको समन्वयमा प्रतियोगिता शुरु गरिएको कार्यक्रम संयोजक पेशल आचार्यले...बाँकी

    रग्बी प्रतियोगिताको फाइनलमा पुग्यो भक्तपुर : मकवानपुरसंग भिड्ने

    ragbi bhaktapur

    मकवानपुरको हेटौँडामा जारी बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी प्रतियोगितामा भक्तपुरको टिम फाइनलमा पुगेको छ । शुक्रवार सम्पन्न सेमिफाइनलमा काभ्रेलाई छ ट्राइले पराजित गर्दै भक्तपुर फ़ाइनलमा पुगेको हो । शनिवार बिहान ११ बजे रग्वी...बाँकी

    यूएई ११७ रनमा अलआउट

    एसीसी प्रिमियर कप अन्तरगत नेपालले जितका लागि ११८ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ११७ रनमा अलआउट भएको हो । युएईलाई सस्तैमा समेट्न ललित राजवंशीले कसिलो बलिङ गरे ।...बाँकी

    नेपाल र यूएईबीचको खेल रोकियो

    नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल रोकिएको छ । वर्षाका कारण सो खेल रोकिएको हो । वर्षाका कारण आज खेल दोस्रो पटक रोकिएको हो । खेल रोकिँदा यूएईले २७।३ ओभरमा ९ विकेटको क्षतिमा...बाँकी

    एसीसी प्रिमियर कप : नेपाल र साउदी अरेविया भिड्दै

    एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दैछन् । कपमा नेपालको यो तेस्रो खेल हो । मुलपानी मैदानमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल साउदीसँग खेल्न लागेको हो । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।...बाँकी

    नेपाल–भियतनामबीच महिला फुटबल आज सांझा हुदैँ

    आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भियतनामबीच महिला फुटबल खेल हुने भएको छ । पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपाल– भियतनामबीच खेल हुने भएको हो । पहिलो चरणको छनोटको...बाँकी