News Portal

  • गृहपृष्ठ खेलकुद, मुख्य समाचार

    ‘लेडी ड्र्यागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर

    नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका बीचमा पनि प्रतिस्पर्धा...बाँकी

    नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई हिमालय शमशेर राना ट्रफी

    पाकिस्तान दूतावासले नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई ‘हिमालय शमशेर राना ट्रफी’ले पुरस्कृत गरेको छ । आठौँ संस्करणको सो खेलमा काठमाडौँको पल्सर क्रिकेट एक्सेलेंस सेन्टरले सो ट्रफी हासिल गरेको हो । शनिबार खेलको समापन...बाँकी

    प्रतिव्यक्ति तीन लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

    प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन्...बाँकी

    निर्माणाधिन रंगशालाहरु पूरा गर्ने सरकारको घोषणा

    सरकारले चितवन, मूलपानीलगायतका स्थानमा निर्माणाधिन क्रिकेट रंगशाला निर्माण पूरा गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने घोषणा...बाँकी

    के हो क्रिकेटको ‘डीएल मेथड’

    बिहीवार आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत भएको खेलमा युएईलाई ९ रनले हराउदै नेपाल विश्वकप छनोट चरणमा पुगेको छ । खेल डीएल मेथडमा निर्णय भए संगै नेपालले ९ रनले जीत निकाल्न सफल भएको हो ।...बाँकी

    नेपाल विश्वकप छनोटमा पुग्न सफल भएपछि प्रधानमन्त्री प्रचण्ड प्रसन्न

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विश्वकप क्रिकेट छनोटमा पुग्न सफल भएकामा बधाई ज्ञापन गरेका छन् । बिहीबार खेलाडीलाई हौसला दिनका लागि मैदानमै पुगेका उनले जीत हासिल गरेपछि ट्विटरमार्फत बधाई दिएका हुन् । ‘लिगका खेलहरुमा उच्च...बाँकी

    फिफा विश्वकपमा अब १०४ खेल

    सन् २०२६ मा आयोजना हुने फिफा विश्वकप फुटबलमा कुल एक सय चार (१०४) खेल हुने भएको छ । रुवान्डामा जारी विश्व फुटबल महासङ्घ (फिफा)को ७३औं कंग्रेसले अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकपको समूहको फर्म्याट...बाँकी

    नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए विकेट

    आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले दोस्रो विकेट लिएको छ । त्रिवि क्रिकेट मैदानमा भइरहेकाे खेलमा ब्याटिङ गरिरहेकाे युएईले १७ औ ओभरको दोस्रो बलमा दोस्रो विकेट गुमाएको हो । नेपालका...बाँकी

    नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३ मा १२ टोलीको सहभागिता

    पुर्व उपप्रधानमन्त्री चन्द्र प्रकाश मैनालीले प्रत्येक वर्ष पाकिस्तान दूतावासद्वारा आयोजित टी-२० क्रिकेट प्रतियोगिता सफलतापूवक सम्पन्न गरेको मुल्यांकन गरेका छन् । नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३ को उद्घाटन समाहरोका प्रमुख अतिथि पुर्व उपप्रधानमन्त्री मैनालीले यस्तो...बाँकी

    ओलम्पिक छनोट खेल नेपालमा

    सन् २०२४ मा फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक गेम्सका लागि महिला फुटबलको एसिया छनोट अन्तर्गत समूह ‘सी’ को छनोट खेल नेपालमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले पहिलो चरणको छनोट खेल...बाँकी