News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, भक्तपुर, मनोरञ्जन, मुख्य समाचार

    भक्तपुरका गायक कपिल कस्पालको शिव भजनमा बनेको भिडियो सार्वजनिक

    हिन्दुहरुका लागि साउन महिनाले विशेष अर्थ बोकेको छ । यो भगवान शिवको आरधना र उपासना गर्दै ब्रत बस्ने महिना हो । साउन महिनामा भगवान शिव स्वयम यस धर्तिमा आउने जनविस्वास रहेकोले उनलाई खुशी पार्न यो...बाँकी

    असहिष्णुताको पराकाष्टा : शान्तिका दूत गौतम बुद्धका मूर्तीहरुमाथि आक्रमण

    रूपन्देही,२ साउन । रूपन्देहीमा असहिष्णुताको पराकाष्टा देखिएको छ । शान्तिका दूत गौतम बुद्धका मूर्तीहरुमाथि आक्रमण भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सिद्धार्थ राजमार्गमा राखेका बुद्ध मूर्तिहरू माथि आक्रमण भएको हो । नगरपालिकाले शंकरनगर देखि नयाँ...बाँकी

    डोलेश्वर महादेवका पदाधिकारीहरुले लिए सपथ

    गत माघ १९ गते सम्पन्न केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको दशौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ लिएका छन् । सोमबार साँझ कार्यक्रमबीच समितिका नवनिर्वाचित अध्यक्ष बालहरि चालिसेसँगै...बाँकी

    आज नाग पंचमी : यसकारण गरिन्छ नागपूजा

    प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गर्ने परम्परा रही आएको छ । यस दिन अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कोकट र शङ्ख गरी आठ नागलाई चित्र बनाई पूजाआजा गरी घरको मूल ढोकामा टास्ने...बाँकी

    आज ठूली एकादशी : यसकारण रोपिन्छ तुलसी

    साउन शुक्ल एकादशीका दिन सोमबार नेपालीले घरघरमा तुलसीको बिरुवा रोप्दैछन् । ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज घरघरमा रोपिन्छ । आजदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्नुहुने धार्मिक विश्वासका आधारमा आजको एकादशीलाई हरिशयनी...बाँकी

    वेद ज्ञानकाे खानी मानिन्छ, यी हुन् वेदबारे जान्नैपर्ने महत्वपूर्ण कुराहरू

    ‘वेद’ शब्दको अर्थ हो ज्ञान, वेद–भक्तहरूको दृष्टिमा यो ज्ञान चरम ज्ञान हो, पवित्र ज्ञान हो, दैवी ज्ञान हो । तर ठोस रूपमा यो शब्द साहित्यिक कृतिहरूको एक विशाल–राशिको बोधक हो, जसको रचना हुन दुई हजार...बाँकी

    रहस्यमयी भोटो : सधै थैलीमा भएर पनि न खुम्चिन्छ, न त किराले नै खान्छ

    रातो मच्छिन्द्रनाथको साथमा रहेको भोटो आइतबार साँझ जावलाखेलमा प्रदर्शन गरिँदैछ । ज्यापू समाज जावलाखेल व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण महर्जन (पुल्चोक)का अनुसार ललितपुर महानगरपालिकाले यसको व्यवस्थापन गरेको छ, ज्यापू समाज पनि यसमा सहभागी छ । जात्रामा...बाँकी

    हिन्दुस्तानका कट्टर हिन्दुवादी प्रधानमन्त्री नरेन्द्र मोदी फर्किए लगत्तै चर्चहरुमा बिस्फोट

    ७ नम्वर प्रदेशका ३ वटा चर्चमा बम बिस्फोट भएको छ ।  शनिबार मध्यरातमा यि चर्चमा शक्तिशाली बम बिस्फोट भएको हो । कैलालीको बोराडाँडीस्थित महिमा चर्चमा शनिबार राति ठुलो आवाजसहित शक्तिशाली बिस्फोट भएको हो । डोटीमा पनि २...बाँकी

    मोदीको भक्ति देखेर मुक्तिनाथका पूजारी दङ्ग

    नेपालको दुईदिने राजकीय भ्रमणमा आएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज बिहान मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गरेका छन । भारतीय वायु सेवाको विशेष हेलिकप्टरबाट उहाँ बिहान ७ः५५ मिनेट जाँदा मुक्तिनाथ आएका थिए । भारतीय प्रम मोदीलाई...बाँकी

    आजको राशिफल

    आजको राशिफल वि.स.२०७५ साल वैशाख २७ गते । बिहिबार । ईश्वी सन् २०१८ मे १० तारिख । नेपाल सम्बत् ११३८ । बिरोधकृत् संवत्सर । उत्तरायणं । बसन्त ऋतु । श्रीशाके १९४० । ज्येष्ठ कृष्ण पक्ष...बाँकी