News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, भक्तपुर, मुख्य समाचार

    मनाईयो गथामुग पर्व, यस्तो छ किम्बदन्ती

    हरेक वर्ष झै यस वर्ष पनि गथामुग पर्व मनाईएको छ । शनिवार नेवा समुदायले गथामुग पर्व मनाएका छन् । टोल, नगर, गाउँका चौबाटो, तीनदोबाटो तथा दोबाटोमा छ्वाली तथा नर्कटले बनाइएको गथामुगको दाह संस्कार गरी नेवार...बाँकी

    बोडेमा २७ वर्षीय सुजनको जिब्रो छेडेर जात्रा मनाइयो

    भक्तपुरको मध्यपुर थिमीस्थित बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ । प्रत्येक नयाँ वर्षको दोश्रो दिन बोडेमा हुँदै आएको यो जात्रा शनिवार भव्यरुपले सम्पन्न भएको हो । परापूर्व कालमा एउटा राक्षसले यो क्षेत्रमा निकै दुःख दिएपछि...बाँकी

    प्रसिद्ध विस्का: जात्रा शुरु : जात्रा हेर्दा शत्रु एवं दुःख नाश हुने मान्यता

    सौर्यमासका आधारमा मनाइने देशकै एकमात्र सांस्कृतिक एवं ऐतिहासिक महत्वको भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा आज सोमबारबाट शुरु भएको छ । विशेष हर्षोल्लासका साथ यो वर्षको बिस्केट जात्रा शुरु भएको हो । नेपाल भाषामा वि अर्थात् विषधारी...बाँकी

    भक्तपुरको होली : महिला लक्षित पर्व

    फागुन शुक्ल अष्टमीको दिन चीर स्वायगु (चीर ठड्याए)सँगै शुरु भएको यस वर्षको फागु पर्व नेपालको पहाडी क्षेत्रमा आज र तराई मधेश क्षेत्रमा भोलि धुमधामले मनाउँदैछन् । वसन्त ऋतुको आगमनसँगै मनाइने फागु पर्व एकआपसमा रंग दलेर,...बाँकी

    सोनाम ल्होसार मनाउँन सरकारले दियो आज सार्वजनिक बिदा

    सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ । सोनाम ल्होसारको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको हो । आइतबार तामाङ समुदायले सोनाम ल्होछारको अवसर परेर विशेष कार्यक्रम आयोजना गरी मनाउँदै छ । माघ शुक्ल...बाँकी

    एक महिने स्वस्थानी व्रत सुरु

    प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि विधिवत् सुरु गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान...बाँकी

    सुदूरपश्चिममा ‘पुसे प्रन्ध’ मनाइँदै

    सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे प्रन्ध’ हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विषेश महत्वका साथ हेरिन्छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम...बाँकी

    बौद्धधर्मालम्वीले आज तोला लोसार मनाउँदै

    नयाँ वर्ष अर्थात् तोला लोसार पर्व बौद्धधर्मालम्वीहरुले आज भव्यरुपमा मनाउँदै आएका छन् । बाघ (तक लो) वर्षलाई बिदा गरी नयाँ वर्षको सुरुवातसँगै बिरालो वर्ष (हे लो) मा विभिन्न कार्यक्रमहरु आयोजना गरी शुभकामना साटासाट गरेर लोसार...बाँकी

    सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषि स्थापना

    भक्तपुरको सूर्यविनायक-५ कटुञ्जेस्थित सुवर्णेश्वर मन्दिर परिसरमा १ सय ८ शिवलिङ्ग र सप्तऋषिको स्थापना गरिएको छ । नगरप्रमुख बासुदेव थापाले बुधवार यस धार्मिक निर्माणको उद्घाटन गरेका छन् । स्थानीय बाबुकाजी कसपालले आफ्नो पितृजनको सम्झनामा १ सय...बाँकी

    मध्यपुर थिमिमा शनिवार रातिदेखि देवीदेवता जागा हुने, अवलोकनका लागि उपराष्ट्रपति पुन आउँदै

    उपराष्ट्रपति नन्दबहादुर पुन मध्यपुर थिमिमा आउने भएका छन् । आज शनिवार राति ९ बजे उनी मथिनपा ४ स्थित बालकुमारी मन्दिरमा आउने भएका हुन् । मध्यपुर थिमि नगरपालिकाको औपचारिक निमन्त्रणामा उपराष्ट्रपति पुन बालकुमारी आउन लागेका नगर...बाँकी