News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, भक्तपुर, मुख्य समाचार

    मृत्युको सास्वत सत्यलाई स्वीकार गरि बाच्न प्रेरित गर्ने सापारु अर्थात् गाईजात्रा सम्पन्न

    नेपालभाषामा ‘सा’ भन्नाले ‘गाई’ र ‘पारु’ भन्नाले ‘प्रतिपदा’ भन्ने बुझिन्छ । शुक्ल प्रतिपदामा गाई निकाल्ने पर्व नै सापारु अर्थात गाईजात्रा हो । यस दिन उपत्यकामा वर्षभरि दिवङ्गत भएका आफन्तहरुको सम्झनामा गाई सहित जात्रा निकालिन्छ ।...बाँकी

    जनैपूर्णिमा र गाईजात्रा एकैदिन मनाउन पञ्चाङ्ग निर्णायक समितिको आग्रह

    नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यो वर्ष जनैपूर्णिमा र गाईजात्रा पर्व एकैदिन मनाउन आग्रह गरेको छ । यही साउन २७ गते ऋषितर्पणी, रक्षाबन्धन र गाईजात्रा पर्व मनाउन धर्म, संस्कृति र परम्पराअनुकूल रहेको जनाइएको छ ।...बाँकी

    बिस्का जात्रा बेलुकीबाट शुरु हुँदै, सद्भाव र्याली सम्पन्न

    bisket

    भक्तपुरको प्रसिद्ध ऐतिहासिक एवम् सांस्कृतिक बिस्केट (बिस्का जात्रा) आज आइतवार बेलुकीबाट शुरु हुँदैछ । प्यागोडाशैलीमा काठैकाठले बनाइएको तीनतले भैरवनाथको रथलाई पाँचतले मन्दिरबाट आफ्नो टोलमा तानेर लैजाने परम्परा रही आएको छ । जात्राको मुख्य आकर्षण भनेको...बाँकी

    बिस्का जात्रामा अनधिकृत व्यक्तिहरु रथमा नराखिने

    प्रत्येक नयाँ वर्षमा मनाइने भक्तपुरको प्रसिद्ध विस्केट जात्रा(बिस्का: जात्रा) यहाँको ऐतिहासिक धार्मिक एवं सास्कृतिक जात्रा हो । भक्तपुरमा मनाइने विस्का जात्रा आठ दिन नौ रात सम्म मनाइन्छ । जात्राको मुख्य आकर्षण भनेको काठैकाठले बनेको तीन...बाँकी

    थिमिको बिस्काः जात्राबारे पर्यटन बोर्डमा फोटो प्रदर्शनी हुने

    वरिष्ठ फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठको एकल फोटो प्रदर्शनी हुने भएको छ । प्रसिद्ध बिस्का:जात्राको सन्दर्भमा उनको एकल फोटो प्रदर्शनी हुने भएको हो । मध्यपुर थिमी निवासी श्रेष्ठले उक्त फोटो प्रदर्शनी काठमाडौको भृकुटीमण्डपमा स्थित पर्यटन बोर्डमा...बाँकी

    बिस्का: जात्रा औपचारिकतामा सीमित नहुने, भव्य र सभ्य पार्न पहल

    bhaktapur police

    कोभिड १९ कारण गत वर्ष औपचारिकतामा सीमित भक्तपुरको प्रसिद्ध (बिस्का: जात्रा) बिस्केट जात्रा यो वर्ष भने सभ्य र भब्य ढंगले मनाइने तयारी रहेको छ । जात्रालाई सभ्य र भब्य संगै शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न...बाँकी

    स्थानीयले पुनःनिर्माण गरे भिमसेन मन्दिर

    पाटन दरबार क्षेत्रस्थित विश्व सम्पदा सूचीकृत ऐतिहासिक भिमसेन मन्दिरको पुनःनिर्माण कार्य सम्पन्न भएको छ । भिमसेन मन्दिर पुनःनिर्माण सरोकार समिति मार्फत मन्दिर पुनःनिर्माण कार्यले पूर्णता पाएको हो। सो मन्दिर समुदायको अगुवाईमा पुनःनिर्माण भएको पाटन दरबार...बाँकी

    पुनर्निर्माणमा भक्तपुर मोडल : १ करोड २८ लाखको मन्दिर ७७ लाखमै सम्पन्न

    भक्तपुर दरबार क्षेत्र(लायकु)मा अवस्थित नृत्य वत्सला मन्दिरको पुनर्निर्माण सम्पन्न भई उद्घाटन समेत भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ बामपन्थी नेता नारायणमान बिजुक्छेँ (रोहित) ले शनिवार एक कार्यक्रमकाबीच मन्दिर उद्घाटन गरेका हुन्...बाँकी

    मध्यरातमा लुटियो आकाश भैरवको मुर्ति

    हल्चोक स्थित हल्चोक आकाश भैरवको मुर्ति मध्यरातमा लुटिएको छ। हल्चोक आकाश भैरव गुथिका अध्यक्ष सागर पुतुवारले मुर्ति लुटिएको पुष्टि गरेका छन् । उनका अनुसार सोमबार रातको १२ बजे र साढे १२ बजेका बिचमा उक्त मुर्ति...बाँकी

    पाप पखाल्ने इन्द्रदह

    नेपाल भाषामा ‘येँ’ भन्नाले काठमाडौँ भन्ने बुझिन्छ , ‘किँ’ को अर्थ किला र दह अर्थात् पोखरी मिलाएर नामांकरण भएको ‘येँकिँ दह’ लाई इन्द्रदहको नामले चिनिन्छ । भाद्र शुक्ल चतुर्दशी (इन्द्रजात्रा) का दिन बेलुकी इन्द्रदहमा गई...बाँकी