News Portal

  • गृहपृष्ठ धर्म-सस्कृति, मुख्य समाचार

    गणेश मन्दिरमा क्षमा पूजा सम्पन्न

    भक्तपुर १ स्थित गणेश मन्दिरमा क्षमा पूजा सम्पन्न भएको छ । च्वंगा गणेश मन्दिर जाने बाटोमा पाटी संगै बनेको नवनिर्मित मन्दिरमा शुक्रवार क्षमा पूजा सम्पन्न भएको हो । स्थानीय मुपुज्व: टोल सुधार समितिले निर्माण गरेको...बाँकी

    नयाँदिल्ली हिंसा: मृतकको संख्या ३७

    एजेन्सी भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबारसम्म ३७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं...बाँकी

    यी हुन् स्वस्थानी व्रतकथाबारेका चार रोचक कुराहरू

    दुई सातादेखि नेपालका विभिन्न स्थानका विशेषगरी महिलाहरूले स्वस्थानीको व्रत लिइरहेका छन्। काठमाण्डू उपत्यकास्थित शालीनदीमै बसेर व्रत लिनेहरू पनि छन्। नेपालको मध्यपहाडी क्षेत्रमा स्वस्थानी व्रतकथा निकै प्रचलित रहेको देखिन्छ। नेपाली महिलाबीच प्रचलित स्वस्थानीका कतिपय प्रसङ्गबारे पछिल्ला...बाँकी

    प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव टुँडिखेलमा हुँदै

    डिएआर मुभिजको आयोजनामा आगामी फागुन १६ गतेदेखि २० गतेसम्म टुँडिखेलमा प्रथम राष्ट्रिय काँठे लोक दोहोरी महोत्सव हुने भएको छ। महोत्सवका संयोजक नमराज ढुंगानाले सोमबार आयोजित एक कार्यक्रममा पर्यटन वर्ष २०२० लाई सफल पार्न सो महोत्सव...बाँकी

    भक्तपुरमा सम्यक महादान पर्व भव्यरुपमा मनाउने तयारी

    भक्तपुरमा सम्यक महादान पर्ब माघ १ गते भब्यरुपमा मनाउदैं छ । नेपाल सम्वत ७९४साल देखि चल्दै आएको सम्यक महादान पर्व भक्तपुरको थथुवही (भक्तपुर मिनिबस पार्क, नःपुखु) स्थित जयकिर्ति महाविहारमा गरिन्छ । भक्तपुर नगर भित्र रहेको...बाँकी

    भक्तपुरको हनुमानघाटमा माघव्रत, व्रतालुको संख्यामा कमी

    बिहान सबेरैको कुरो थियो । मानिसहरुको चहलपहल धेरै थियो । कोहि भगवान लिन जाने तरखरमा थिए त कोहि व्यवस्थापनको कार्यमा व्यस्त देखिन्थे । यो व्यस्तता अन्त कतैको नभएर भक्तपुर हनुमानघाटको थियो । हो, आज भक्तपुरको...बाँकी

    श्रीस्वस्थानी व्रत आजबाट शुरु

    हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी...बाँकी

    ग्रहण ११:३१ बजे सकिने : खुला आँखाले हेर्न नहुने ग्रहणमा निम्न राशीलाई लाभ हुने भविष्यवाणी

    आज पुस १० गते बिहीवार तदनुसार छब्बीस डिसेम्बर । आजको दिन तिथि अनुसार पौष कृष्ण औशी परेको छ भने पूर्वनिर्धारीत सूर्यग्रहण विहान ८:४२ बजेबाट शुरु समेत भैसकेको छ । आजको सूर्यग्रहण खण्डग्रास सूर्यग्रहण हो ।...बाँकी

    योमरो फोनेगु ज्याझो (योमरी लिन जाने कार्यक्रम)

    आज य: मारी पुन्हीको दिन, उपत्यकाका सबै नेवा: समुदायले भव्यताका साथ मनाई रहेका छन् । नेवा: संस्कृति अनुसार आजको दिन य:मारी फोनेगु अर्थात् य:मारी माग्ने परम्परा प्रचलित थियो । केहि वर्ष यता बाट यो परम्परा...बाँकी

    पाँचतल्ले मन्दिरको पुननिर्माणमा सहयोग गर्न आह्वान

    भक्तपुर नगरपालिका वडा नम्बर ५ टौमढीमा रहेको पाँचतल्ले मन्दिर विश्व सम्पदा सुचीमा उल्लेख भएको मन्दिर हो । पाँचतल्ले मन्दिरको पुननिर्माण भक्तपुर नगरपालिकाको अगुवाइमा सुरु भएको हो । सो मन्दिरको पुननिर्माणको लागि न्यातापोल मन्दिर संरक्षण कार्य...बाँकी