News Portal

  • गृहपृष्ठ पत्रपत्रिका

    भदौभित्रै भारतबाट रेल आउँदै

    काठमाडौं, १२ भदौ । जनकपुरदेखि जयनगरसम्म सञ्चालनका लागि भारतसँग खरिद गरिएको दुईवटा रेल यही भदौभित्र नेपाल आउँदैछ । नेपाल र भारतबीच जीटूजी प्रक्रियाबाट रेल खरिद गरिएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले भदौभित्र...बाँकी

    अस्पतालको ढोकाबाटै फर्काइन्छ बिरामी

    चितवन, १२ भदौ । उपचारका लागि निजी अस्पताल पुगेका बिरामीले सेवा नपाएको विषयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईलाई फोन आइरहन्थ्यो । धेरैले अस्पतालको ढोकामा पुगेर फर्किनु परेको गुनासो गर्थे । तर केही दिनयता भने उनको...बाँकी

    भीमफेदी–कुलेखानी सुरुङमार्ग निर्माण सहलगानीमा

    काठमाडौं, १० भदौ । लामो समयदेखि चर्चामा रहेको पोष्टबहादुर बोगटी (भीमफेदी–कुलेखानी) सुरुङमार्ग संघीय सरकार र बागमती प्रदेश सरकारको सहलगानीमा निर्माण हुने भएको छ । कम समय र खर्चमा संघीय राजधानी काठमाडौँ र बागमती प्रदेश राजधानी...बाँकी

    राजस्व संकलन उत्साहजनकः ६७ अर्ब १९ करोड रुपैयाँ संकलन

    काठमाडौं, १० भदौ । विश्व महामारीका रूपमा संसारभर फैलिएको कोरोना भाइरसको प्रभावले मुलुकको आर्थिक गतिविधिमै अवरोध पु¥याएको अवस्थामा राजस्व संकलन उत्साहजनक देखिएको छ । सरकारले चालु आर्थिक वर्ष २०७७÷७८ को दोस्रो महिनाको ८ भदौसम्म ६७...बाँकी

    पीसीआर परिक्षण रिपोर्ट २४ घण्टामै दिन निर्देशन

    काठमाडौं, १० भदौ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले २४ घण्टाभित्र पीसीआर परीक्षणको नतिजा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । कतिपय अवस्थामा दुई सातासम्म पनि नतिजा प्राप्त नभएको भन्दै समितिले नतिजा पर्खेर उपचार...बाँकी

    नेता–कार्यकर्ता सडकमा, नियुक्ति खाने बिचौलिया

    काठमाडौं, १० भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओली नेतृत्वको सरकारले आफन्त, नातागोता, बिचौलिया र विवादास्पद व्यक्तिलाई राजनीतिक नियुक्ति दिएको छ । पार्टीमा योगदान नभएका, नेताहरूलाई गाली गर्ने, व्यापार व्यवसायमा संलग्न...बाँकी

    कोरोनाभाइरस उपचारका लागि नेपालमा औषधि परीक्षण गरिने

    अस्पताल भर्ना भएका र गम्भीर बिरामी परेका कोरोनाभाइरस सङ्क्रमितहरूको उपचारमा प्रयोग भइरहेको एउटा औषधिको नेपालमा पनि परीक्षण सुरु गर्न लागिएको अधिकारीहरूले बताएका छन्। उक्त औषधि केही अघिदेखि नै नेपालका कतिपय चिकित्सकले बिरामीका लागि सिफारिस गरेको...बाँकी

    पाटन दरबारमा बाँदरको वितन्डा

    ललितपुर, ३ भदौ । १६ औं शताब्दीमा बनेका मठमन्दिरहरूको छाना भत्काउन थालेपछि पाटन दरबार क्षेत्रमा बाँदर व्यवस्थापन जटिल बनेको छ । लकडाउनको बेला मानवीय गतिविधि कम भइरहेका बेला बाँदर आतंक बढेको हो । मानिसको चहलपहल...बाँकी

    युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती

    काठमाडौं, ३ भदौ । राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५४ औँ जन्मजयन्ती आज नेपाल राज्यभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण देशभर बढिरहेकाले औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन...बाँकी

    कीर्तिपुरमा सेमिलकडाउन

    काठमाडौं, ३ भदौ । कीर्तिपुर नगरपालिकाले तराईका जिल्ला बसोबास गर्ने र २० दिन अघिसम्म तराईका जिल्ला घुम्न गएका स्थानीयको पीसीआर परीक्षण शुरु गरेको छ । नगरपालिकाले रोजगारीको सिलसिलामा कीर्तिपुर भित्रिएकालाई पीसीआर परीक्षण गर्न आग्रह गरेको...बाँकी