News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, ब्रेकिङ्न्यूज, समाचार

    सीमा स्तम्भ (पिलर) मर्मत र निर्माणका नाममा नेपालतर्फको झण्डै ३० बिघा जग्गा भारतमा

    नेपाल र भारतको सीमामा हराएका र जीर्ण भएका सीमा स्तम्भ (पिलर) मर्मत र निर्माणका क्रममा वीरगन्जमा नेपालतर्फको झण्डै ३० बिघा जग्गा भारतमा मिसिन गएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । वीरगन्ज महानगरपालिका वडा नम्बर...बाँकी

    नेपाली डाक्टरले पत्ता लगाए प्राणघातक इबोलाको औषधी

    बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा.सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल...बाँकी

    पूर्ण साक्षर घोषणा भएको जिल्लामा कम्मल बाड्न गएका प्रजिअ बने परेशान

    अढाई महिनाअघि जिल्लामा हाजिर हुँदा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले धादिङ पूर्ण साक्षर भइसकेको थाहा पाएका थिए । त्यसैअनुसार जिल्लावासी धेरथोर लेखपढ गर्न सक्ने होलान् भन्ने उनको अनुमान थियो । आजको कान्तिपुरमा खबर छ...बाँकी

    सुरक्षाकर्मीको रासनमा यस्तो विभेद : हेर्नुस फरक

    सरकारले तीनवटा सुरक्षा निकायलाई दिँदै आएको दैनिक रासनमा विभेद देखिएको छ। सेना र सशस्त्रलाई भन्दा प्रहरीलाई कम रासन दिइएको छ।ब्यारेक सिस्टममा बस्ने सेना र सशस्त्रलाई भन्दा दैनिक कामकाजमा बढी खटिनुपर्ने प्रहरीलाई रासन कम दिइएको भन्दै...बाँकी

    यी हुन् उपत्यकाका २३ ‘ब्ल्याक स्पट’

    उपत्यकाभित्र ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) गरी सवारीसाधन चलाउनेविरुद्धको कारबाही कडा गरे पनि सवारी दुर्घटना घटेको छैन । आजको नयाँ पत्रिकामा खबर छ । दुर्घटनामा मृत्यु हुनेको संख्या पनि झन्–झन् बढेको छ । मापसे...बाँकी

    आज प्रदेश प्रमुख र अस्थायी केन्द्र तोकिदै

    सरकारले आज प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको अन्नपूर्ण पोस्टमा खबर छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार मंगलबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको...बाँकी

    सीटीईभीटी : जँहा नातागोताले खान्छन् जागिर

    भक्तपुर । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भित्र जागिर खाने/खुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र हुन् उनीहरू । सीटीईभीटीका तीन कर्मचारी संगठनका अध्यक्षका आफन्त हुन् यिनीहरू । अध्यक्षहरू मात्रै किन ? पहुँचवाला कर्मचारी, निर्देशक र...बाँकी

    शीतलहरको सास्ती : किरिया पुत्री सहित १९ ज्यान लियो

    शीतलहरका कारण रौतहटमा १९ जनाले ज्यान गुमाएका छन् । शीतलहरले १९ जनाको मृत्यु भएको प्रहरीले बताए पनि जिल्ला अस्पताल गौरले भने शीतलहरको कारण ज्यान गुमाउनेको तथ्यांक आफूसँग नभएको जनाएको छ । पोस्टमार्टमका आधारमा अहिलेसम्म चिसैका...बाँकी

    सिंहदरबारदेखि नेताका घरघर धाउँदै रास्ट्रिय सभाका आकांक्षी ( दलका यी नाम चर्चामा )

    राष्ट्रिय सभा निर्वाचनमा साझा उम्मेदवारीको गृहकार्य गरिरहेको वाम गठबन्धनले कम्तीमा ३८ र बढीमा ४१ सिटसम्म जित्न सकिने प्रारम्भिक आकलन गरेको छ । एमाले र माओवादीले सातवटै प्रदेशमा स्थानीय तहको प्रमुख र उपप्रमुख तथा प्रदेश सभा...बाँकी

    ‘नयाँ बानेश्वर र जलेश्वरको दुरी घटाउने काँग्रेस मात्रै हो ” -प्रवक्ता शर्मा ( हेर्नुस समसामयिक अन्तर्वार्ता )

    काठमाडौ, ३० पुस । संविधानसभा निर्वाचनमा पराजय भोगेका विश्वप्रकाश शर्माबारे धेरैको टिप्पणी थियो, ‘आउँदो संसद्‍मा उनी छुट्नु हुँदैन।’ तर, यसपटक पनि उनले चुनाव हारे। हारे पनि कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई प्रवक्तामा नियुक्त गरेका छन्।...बाँकी