News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, बिग न्युज, मुख्य समाचार

    नक्कली नेपाली रुपैयाँ बनाउदा बनाउदै पक्राउ परे दुई भारतीय नागरिक

    कञ्चनपुर , पुस २८ । प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान ब्यूरोको टोलीले कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित नेपाल–भारत दशगजा क्षेत्रमा नक्कली नेपाली नोट बनाइरहेका दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । बिहीबार राति विशेष सुराकीका आधारमा बेलौरीको...बाँकी

    प्रदेश प्रमुख तोक्ने तयारीबारे प्रम देउवाको यस्तो दावी

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले दलीय सहमतिमा चाँडै प्रदेश प्रमुख तोक्ने तयारी भइरहेको बताएका छन् । राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले यहाँ आज आयोजना गरेको चियापान समारोहमा उनले प्रदेशसभाका सदस्यलाई शपथग्रहण गराउनका लागि...बाँकी

    प्रचण्ड निवासमा एकाबिहानै किन गए पुराना नेता माेहनविक्रम सिंह

    काठमाडौँ, २७ पुस । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंहबीच वाम गठबन्धनको विस्तारका साथै राष्ट्रिय तथा आर्थिक एजेण्डामा समान धारणा बनाएर जाने विषयमा छलफल भएको छ । अध्यक्ष...बाँकी

    डा. गोविन्द केसीलाई अामरण अनसनबाटै पक्राउ गर्न पूर्जी जारी (सर्वोच्चको आदेशसहित)

    अामरण अनसन बसेका प्रा. डा. गोविन्द केसीविरूद्द सर्वोच्च अदालतले पक्राउ पूर्जी जारी गरेको छ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा केसीलाई सोमबार विहान ९ बजेभित्र उपस्थित गराउन प्रहरीलाई पत्र काटेको हो । डा. केसीले प्रधानन्यायाधीश गोपाल...बाँकी

    छेपारोको घर, रबिन्द्र मिश्रको समृद्धि र मुकुन्देको काल्पनिक नेपाल

    २०६८ सालको साउन महिनाको कुनै दिन हुनुपर्छ, काठमाडौको थापाथली स्थित मार्टिन चौतारीमा रबिन्द्र मिश्रको पुस्तकबारे अन्तरक्रिया कार्यक्रम राखिएको थियो । एकमात्र बक्ता उनै मिश्र थिए भने सहभागी त्यस्तै १८-२० जना जति । उनले राजनीतिक पार्टी...बाँकी

    कृष्ण पहाडीको चित्कार, कथित लोकतन्त्र र मानवअधिकारवाद्

    यही पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेख पढ्ने मौका मिल्यो । उक्त लेखमा पहाडीले चुनावको खुव प्रशंसा गरेका रहेछन् । उनले संसदवादी ‘कटुवालहरु’ ले निकै राम्रो शिष्टता देखाएको...बाँकी

    यसरी विश्वलार्इ ध्वस्त पारिरहेको छ नवउदारवादी सिद्धान्तले

    हामीलाई जुन सिद्धान्तले जीवनमा निर्देशित गरिरहेको छ, त्यो सिद्धान्त अधिकांशलाई थाहा छैन । यो सिद्धान्तलाई कतै कुराकानीमा उल्लेख गर्नुस्, मानिसहरूलाई अचम्म वा नौलो लाग्न सक्छ । कथमकदाचित तपार्इंका कुराकानीमा संलग्न साथीहरूले यो सिद्धान्तको नाम कतै...बाँकी

    समाचारको विषयलाई लिएर पत्र काट्ने अधिकार प्रहरीलाई छैन: महासंघ

    नेपाल पत्रकार महासंघले समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुने गरी पत्र काट्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताएको छ । महासंघका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ति जारी गर्दै प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई...बाँकी

    काँग्रेस युवा नेता राईको घरमा कसले गरायो बम विस्फोट ? यसो भन्छ प्रहरी

    चुनाव सकिए पनि बिभिन्न जिल्लाहरुमा बम विस्फोटका घटनाहरु भने रोकिएका छैनन् यसैबीच नुवाकोटको लिखु गाउँपालिका–४ स्थित नेपाली कांग्रेसका युवा नेता लाओश राईको घरमा बम बिष्फोट भएको छ । आइतबार राति अज्ञात समूहले राखेको बम राईको...बाँकी

    म्यादी हत्या प्रकरणमा पार्टीलाई मुछेपछि नेकपाले दियो यस्तो जवाफ

    गत पुस ७ गते कालिकोटमा प्रहरीले गोली हानी एक जना म्यादी प्रहरीको हत्या गरेपछि घटनाको छानवीन गर्न गठित समितिले नेकपाको संग्लनता ठहर गरेकोप्रति पार्टीले गम्भीर आपत्ति जनाएको छ । कालिकोट हत्याकाण्डको जिम्मा राज्यले लिएर दोषीलाई...बाँकी