News Portal

  • गृहपृष्ठ English, Uncategorized, अन्तराष्ट्रिय, अन्तर्वार्ता, अर्थ-बिजनेस, इतिहास-दस्तावेज, कला साहित्य, खेलकुद, धर्म-सस्कृति, पत्रपत्रिका, फोटो-फिचर, बिग न्युज, ब्रेकिङ्न्यूज, भक्तपुर, भक्तपुर टिभी, भिडियो, मनोरञ्जन, मुख्य समाचार, मोडल, राजनीति, रोचक, विचार, विशेष, शिक्षा-प्रविधि, शिक्षा-प्रविधि, समाचार, स्वास्थ्य-शैली

    यसरी विश्वलार्इ ध्वस्त पारिरहेको छ नवउदारवादी सिद्धान्तले

    हामीलाई जुन सिद्धान्तले जीवनमा निर्देशित गरिरहेको छ, त्यो सिद्धान्त अधिकांशलाई थाहा छैन । यो सिद्धान्तलाई कतै कुराकानीमा उल्लेख गर्नुस्, मानिसहरूलाई अचम्म वा नौलो लाग्न सक्छ । कथमकदाचित तपार्इंका कुराकानीमा संलग्न साथीहरूले यो सिद्धान्तको नाम कतै...बाँकी

    समाचारको विषयलाई लिएर पत्र काट्ने अधिकार प्रहरीलाई छैन: महासंघ

    नेपाल पत्रकार महासंघले समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुने गरी पत्र काट्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताएको छ । महासंघका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ति जारी गर्दै प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई...बाँकी

    काँग्रेस युवा नेता राईको घरमा कसले गरायो बम विस्फोट ? यसो भन्छ प्रहरी

    चुनाव सकिए पनि बिभिन्न जिल्लाहरुमा बम विस्फोटका घटनाहरु भने रोकिएका छैनन् यसैबीच नुवाकोटको लिखु गाउँपालिका–४ स्थित नेपाली कांग्रेसका युवा नेता लाओश राईको घरमा बम बिष्फोट भएको छ । आइतबार राति अज्ञात समूहले राखेको बम राईको...बाँकी

    म्यादी हत्या प्रकरणमा पार्टीलाई मुछेपछि नेकपाले दियो यस्तो जवाफ

    गत पुस ७ गते कालिकोटमा प्रहरीले गोली हानी एक जना म्यादी प्रहरीको हत्या गरेपछि घटनाको छानवीन गर्न गठित समितिले नेकपाको संग्लनता ठहर गरेकोप्रति पार्टीले गम्भीर आपत्ति जनाएको छ । कालिकोट हत्याकाण्डको जिम्मा राज्यले लिएर दोषीलाई...बाँकी

    व्यवसायी पौडेल हत्याको विरोधमा आज पनि रुपन्देही बन्द

    व्यवसायी पौडेलको हत्याको विरोधमा आइतबार पनि रुपन्देही बन्द छ । युवा संघ तथा अनेरास्ववियु रुपन्देहीले हत्यामा संलग्नलाई तत्काल पक्राउ र कारबाहीको माग गर्दै शनिबारदेखि अनिश्चित कालिन रुपन्देही बन्दको आव्हान गरेका हुन् । व्यवसायी पौडेलको हत्याको...बाँकी

    काठमाडौँको तापक्रम १.६ डिग्रीसेल्सियस, अब के हुन्छ ?

    न्यूनतम तापक्रम घटेका कारण काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । चिसो बढेसँगै तराईमा लगातारको बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि एक डिग्रीमा झरेको...बाँकी

    नेविसंघको आयुर्वेद शिविरमा ५ सयले लिए स्वास्थ्य सेवा (फोटोफिचर)

    नागार्जुन नगरपालिकामा निस्शुल्क आयुर्वेद स्वास्थ्य शिविर आयोजना गरिएको छ। नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाई र नागार्जुन नगरपालिकाको सहयोगमा शिविर आयोजना गरिएको हो। शिविरको उद्घाटनपछि नेपाली कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले आयुर्वेद विकास र विस्तार...बाँकी

    IELTS को प्रश्नपत्र लाखौंमा विक्री, कलेज सञ्चालकसहित १३ जना पक्राउ

    काठमाडौंस्थित ब्रिटिस काउन्सिलले लिने अंग्रेजी भाषा परीक्षामा लाखौं लिएर प्रश्नपत्र किनबेच हुने गरेको खुलासा भएको छ । प्रहरीले शुक्रबार राति चार सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको थियो । उनीहरु मध्ये विद्यार्थीहरुलाई छाडिएको छ भने अन्यलाई...बाँकी

    रसुवाका प्रहरी प्रमुख गम्भीर घाइते, थप उपचारका लागि काठमाडौँ ल्याइयो

    सुरक्षाको अवस्था बुझ्न हिँडेका रसुवाका प्रहरी प्रमुख लडेर गम्भीर घाइते भएका छन् । उनलाई काठमाडौँमा उपचारका लागि ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार प्रहरी नायब उपरीक्षक शरतकुमार थापा क्षेत्री पैदलयात्राका क्रममा लड्दा दायाँ हातको कुममा...बाँकी

    चिसोका कारण रौतहटमा ३ जनाको मृत्यु

    शीतलहरका कारण बढेको चिसोले रौतहटमा ३ जनाको ज्यान गएको छ । रौतहटको गढीमाई नगरपालिका –४, का ५५ वर्षीय महर्जन ठाकुर हजाम, राजदेवी नगरपालिका –७, मुडवलवाका ७५ वर्षीय अयोधी राय यादव र गढीमाई नगरपालिका १ स्थित...बाँकी