News Portal

  • गृहपृष्ठ मनोरञ्जन, मुख्य समाचार, रोचक, समाज

    आज अप्रिल फुल, मर्माहत गराउने झुट नबोल्न अनुरोध

    अप्रिल महिनाको १ तारिखको दिन विश्वका विभिन्न देशमा अप्रिल फुल मनाइन्छ। ‘फुल’ को नेपाली अर्थ मूर्ख हो । मान्छेहरूले यो दिन अरुलाई मूर्ख बनाएर आफू आनन्द लिने गर्दछन । झुटो बोलेर, ख्याल ठट्टा गरेर मुर्ख...बाँकी

    प्रकाश ‘माइला’ को ‘साइकलमा सल बेरियो’

    अनेसास केन्द्रीय कार्यसमितिका निवर्तमान अध्यक्ष तथा साहित्यकार प्रकाश पौडेल ‘माइला’को शब्द तथा वसन्त र अस्मिताको कर्णप्रिय स्वर रहेको ‘साइकलमा’ बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । गीतको म्युजिक भिडियो गायक तथा सङ्गीतकार बसन्त थापाको...बाँकी

    कलाकार सङ्घको अध्यक्षमा माेहन निरौला विजयी

    कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न भएको १९औँ साधारणसभामा उनले कुल खसेको चार सय ६८ मतमा दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका...बाँकी

    यथार्थवादी निर्देशक प्रताप सुब्बाको निधन

    यथार्थवादी निर्देशक प्रताप सुब्बाको बिहिबार निधन भएको छ । अस्वस्थताका कारण भारतको सिलीगुडीस्थित एक अस्पतालमा उपचारत ७८ वर्षीय सुब्बाको बिहिबार बिहान निधन भएको पारिवारिक श्रोतले जनाएको हो । केही वर्षयताबाट उनी परिवारका साथ भारतको दर्लिलिङमा...बाँकी

    जन्मस्थलमै जयनन्द लामाको सालिक अनावरण

    ख्यातिप्राप्त लोकगायक, संकलक, अभिनेता तथा फिल्म निर्माता एवं निर्देशक स्व. जयनन्द लामाको उनको गृहक्षेत्र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नं ३ धार्पामा सालिक अनावरण गरिएको छ । जयनन्द लामा स्मृति कोषले शुक्रबार एक कार्यक्रमका बीच धार्पास्थित...बाँकी

    नेपालमा पहिलो पटक रु एक करोड पुरस्कार राशिको रियालिटी सो हुने

    नेपालमा पहिलो पटक रु एक करोड पुरस्कार राशिको रियालिटी सो हुने भएको छ । नेपाली संस्कृति, भाषा र गीत सङ्गीतको जगेर्ना गर्ने उद्देश्यका साथ इन्ट्रा फाउण्डेशन अफ अमेरिका कम्युनिटीले उक्त रियालिटी सो गर्ने भएको हो...बाँकी

    साइबर अपराधको आरोपमा बिन्दबासिनी म्युजिकका सञ्चालक रेग्मी पक्राउ

    केन्द्रीय साइबर ब्यूरोले बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । थाईल्याण्डबाट नेपाल आउँदै गरेका रेग्मीलाई साइबर अपराधको आरोपमा विमानस्थलबाटै पक्राउ गरिएको हो । पक्राउ परेका रेग्मीकाे आजै अदालतमा म्याद...बाँकी

    पशुपति प्रसाद-२ ‘भष्मे डन’ निर्माण हुने

    चलचित्र पशुपति प्रसाद-२ ‘भष्मे डन’ निर्माण हुने भएको छ । पशुपति प्रसादको ७ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा यसबारेमा जानकारी गराइएको हो । चलचित्र निर्माण टिमले यो चलचित्र पशुपतिप्रसादको दोस्रो सिक्वेल नभएको बताएको छ...बाँकी

    लोकदोहोरी गायक पौडेलको निधन

    लोकदोहोरी गायक भीम पौडेलको निधन भएको छ । स्याङजा खुदी घर भएका पौडेल लामो समयदेखि लोकदोहोरी गायनमा सक्रिय थिए । उनी केही समयदेखि अस्वस्थ रहेकोमा बिहीबार राति घरमै निधन भएको लोक तथा दोहोरी गीत प्रतिष्ठान...बाँकी

    पोखरा विमान दुर्घटनाको वेदना : सुदूरको ठाडी भाकामा

    पोखरा बस्साकी, काठमाणडौं है उडाइ लैग्यो, पोखरा बस्साकी सेतीमा खस्साकी, बिहानैका झुल्क्या घाम सेतीमा खस्याकी ।। छैन् तेरो चित्र, हावामा उठेर आउन्या, छैन तेरो चित्र उसै जहाजभित्र काल पनि बस्याको रैछ् उसै जहाजभित्र बादलभित्र लैग्यो,...बाँकी