काठमाडौंको चमतीकी सलिना महर्जनले मिस नेवाः नेपाल ११४२ को चम्किलो ताज चुमेकी छन् । नेप्लीज फेसन होमद्वारा आईतवार राती राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न १६औं संस्करणको मिस नेवाः नेपाल प्रतियोगितामा आप्mना १८ सहप्रतिस्पर्धीलाई पछाडि...बाँकी
bhaktapur Bhaktapur khabar bhaktapur news bhaktapurpost madhyapur thimi तिमी जहाँ जहाँ… बोलको नयाँ गीत भिडिओसहित सार्वजनिक भएको छ । भक्तपुरको नवोदित गायिका मतिना अवाल र गायक बशिष्ठ ठकुरीको स्वर रहेको सो गीत सार्वजनिक भएको हो । गीतमा सुरज र शेखरले संगीत दिएका छन्...बाँकी
सर्वाधिक ग्रस कमाई गर्न सफल चलचित्र ‘छक्का पन्जा’का ३ वटै सिरिजका कारण निर्देशक दीपाश्री निरौला र उनको टिम नम्बर १ मेकरको रुपमा स्थापित भएको छ । दीपाश्री निरौला, दीपकराज गिरी र उनको टिम नम्बर १...बाँकी
नेपाली गीतसंगीतको संरक्षण र सम्वर्द्धनमा समर्पित भक्तपुर सांगीतिक समाजले सदावहार गायक अरुण थापाको सम्झनामा सांगीतिक कार्यक्रम गर्ने भएको छ । गायक थापाको २२औं स्मृती दिवसको अवसर पारेर भक्तपुर सांगीतिक समाजले स्व.अरुण थापा स्मृति दिवस-सांगीतिक श्रद्धाञ्जली...बाँकी
arun thapa bhaktapur बलिउडका सुपरस्टार कलाकार जैकी श्राँफको भादगाउँले टोपी लगाएको फोटो सार्वजनिक भएको छ । उनको ६४ औं जन्मदिनको अवसरमा सोमबार उनकी पत्नीले यो फोटो सार्वजनिक गरेकी हुन् । उनकी पत्नी आयशाले आफ्नो अफिसियल इन्स्टाग्राममा शेयर गर्दै...बाँकी
भक्तपुर पोस्ट भादगाउँले भादगाउँले टोपीमा सुपरस्टार श्राँफ काठमाडौं, १० पुस । कोरोना महामारीका कारण करिव ९ महिनादेखि बन्द रहेको फिल्म हल शुक्रबारबाट सञ्चालनमा आएका छन् । सरकारले हल खोल्ने अनुमति नदिए पनि हल व्यवसायीहरु आफैंले एकतर्फी निर्णय गर्दै हल खोलेका हुन् ।...बाँकी
गायक तथा संचारकर्मी कपिल कसपालको जीवन संघर्ष तथा भोगाइको वृत्तचित्र “एक अब्यक्त संघर्षको कथा” सार्वजनिक गरिएको छ । शनिवार एक विशेष समारोहबीच वृत्तचित्र सार्वजनिक भएको हो । राधेराधे स्थित अतिथी बैक्वेटमा भएको उक्त कार्यक्रममा समाजका...बाँकी
madhyapur thimi एजेन्सी । बलिउड अभिनेत्री अमीषा पटेलले बिहारमा भएको चुनावी प्रचार प्रसारका क्रममा एलजेपीका उम्मेदवार डा। प्रकाश चंद्राले आफूलाई धम्की दिएको बताएकी छिन् । उनले भारतीय सञ्चार माध्यमलाई दिएको बयानअनुसार डा।प्रकाश चंद्रालाई उनी एक पाहुनाको रुपमा...बाँकी
एजेन्सी । बलिउड नायिका कंगना रनौटविरुद्ध अर्काे एउटा एफआईआर दर्ता गरिएको छ । उनीमाथि बलिउडमा हिन्दु–मुश्लिमको नाममा फाटो ल्याएको आरोप लगाइएको छ । पिटिशनर साहिल अशरफ अली सैयदको निवेदनमा मुम्बइको बान्द्रा अदालतले प्रहरीलाई कंगनाविरुद्ध मुद्दा...बाँकी
एजेन्सी । साउथ इन्टष्ट्रिका सुपरस्टार प्रभासले ‘बाहुबली’ मार्फत् दर्शकको मन मुटुमा यस्तो छाप छोड्न सफल भएका छन् कि मानिसहरु उनको अर्काे फिल्मको व्यग्र प्रतिक्षा गर्ने गर्छन् । गत वर्ष प्रभासको ‘साहो’ रिलिज भएको थियो जसले...बाँकी