News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    गोरखा २ मा प्रचण्डको अग्रता कायमै

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा क्षेत्र नम्बर २ भारी अग्रता कायमै राखेका छन् । प्रचण्ड ४ हजार ८ सय ३२ मतसहित अगाडि परेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी १ हजार...बाँकी

    गोरखा २ मा प्रचण्ड मतान्तरले प्रचण्डको अग्रता

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा–२ मा भारी मतले अगाडि देखिएका छन्। ७ सय५० मत गणना गर्दा प्रचण्डले ५ सय १६ मत पाएका छन्। प्रचण्डले ५ सय १६ मतकासाथ अग्रस्थानमा रहँदा उनका प्रतिष्पर्धीहरुले...बाँकी

    काठमाण्डौंमा चुनावी सभा गर्दै सत्ता गठबन्धन

    सत्तारुढ गठबन्धनले आज काठमाण्डौंमा बृहद चुनावीसभा गर्दैछ । गठबन्धनको काठमाण्डौं क्षेत्र नम्बर–२ चुनाव परिचालन समितिको आयोजनामा अन्तिम चुनावीसभा हुन लागेको हो । अपराह्न २ बजे कोटेश्वरमा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा...बाँकी

    के-के गर्न पाईदैन आज राति १२ बजेपछि

    आज राति १२ बजेबाट निर्वाचन प्रचारप्रसार गर्न पाइने छैन । निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी गर्न नपाइने निर्वाचन आयोगले जनाएको हो । मतदान हुने दिनको ४८ घण्टा अघि मतदानस्थलको...बाँकी

    प्रचण्ड क्रान्ति र शान्ति दुवैमा नायक : रामचन्द्र पौडेल

    गोरखा । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शान्ति र क्रान्ति दुवै प्रक्रियाको नायक भएको टिप्पणी गरेका छन् । रखाको पालुङटार नगरपालिकामा आज आयोजित चुनावीसभालाई सम्बोधन...बाँकी

    चितवनमा लामिछानेको चुनावी अभियानको गाडी तोडफोड

    चितवनको इच्छाकामना गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानको गाडीमा आक्रमण भएको छ । चुनावी अभियानका क्रममा रवि लामिछानेको चुनावी अभियानको गाडीमा आक्रमण भएको प्रहरीले जनाएको छ । रवि सवार गाडीभन्दा पछाडि रहेको गाडीका आक्रमण भएको...बाँकी

    महेश बस्नेतको घोषणा : ‘बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि’

    नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेतले आफ्नो बाँकी सम्पूर्ण जीवन राष्ट्रको लागि हुने घोषणा गरेका छन् । आइतबार मध्यपुर थिमी नगरपालिका वडा नं. ३ कौशलटारमा क्षेत्र...बाँकी

    मल र बीउ उपलब्ध गराउनेलाई मत : मर्चवारवासी

    भैरहवामा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदको लागि उम्मेदवाले घरदैलो अभियान तीव्र बनाएका छन् । उम्मेदवारले आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै छन् । क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने रुपन्देहीको दक्षिणी...बाँकी

    साँखुमा आज संयुक्त चुनावी सभा आयोजना

    काठमाण्डौंको सांस्कृतिक एवं ऐतहासिक सहर साँखुमा आज संयुक्त चुनावी सभा आयोजना गरेको छ । सो संयुक्त चुनावी साभा सत्तारुढ गठबन्धनले साँखु बजारमा अपराह्न २ बजे सुरु हुने छ । चुनाव प्रचार–प्रसार समितिका अनुसार सभामा काँग्रेस...बाँकी

    चकलेटमा चुनावको चिह्न

    रुपन्देहीमा निर्वाचनको प्रचारप्रसारमा दलहरूले फरक ढंग आपनाएका छन् । रुपन्देही ३ मा कांग्रेस र लोसपाका उम्मेदवारले चकलेटमा दलको चुनाव चिह्न छापेर चकलेट बाँड्दै प्रचारप्रसार गरेका छन् । जसपा उम्मेदवारले बाँडेको चकलेटको खोलमा रातो रंगको साइकल...बाँकी