News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, रोचक

    साथीको खोजीमा ३,००० किलोमिटर यात्रा गरेको एक बाघ

    एजेन्सी । एक बाघले सबैभन्दा लामो पैदल यात्राको रेकर्ड तोडेको छ । भारतको ‘वकार’ नामको बाघले यो रेकर्ड तोडेको हो । यो बाघले अब महाराष्ट्रको ज्ञानगंगा पशु विहारलाई आफ्नो घर बनाएको छ । वन्यजीव अधिकारीले...बाँकी

    एकै पटक पाँच शिशुको जन्म

    सांकेतिक तस्विर काठमाडौं, १९ असोज । तपाईँ हामीले एक महिलाले तीन वा चारसम्म शिशु जन्माएको समाचार सुन्दै र देख्दै आएका थियौँ । सोमबार थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले तीन...बाँकी

    नेपालमै छ नेप्का गाउँ जहाँ एकैदिन ७ पटक घाम उदाउने र अस्ताउने गर्छ

    उच्च हिमशृङ्लाहरुले हिमसेनाका रुपमा चारैतिर चौबिसै घण्टा, बाह्रै महिना नियमित, निरन्तर र अविरल पहरा गरेका छन् । तिनीहरूले सत् असत्को लेखाजोखा गरेका छन् । कालो सेतोको होरो कोरो छन् । राम्रो नराम्रोको डोरो बाँधेका छन्...बाँकी

    बेच्न राखिएको प्रयोग भइसकेका तीन लाख बढी कन्डम बरामद

    भियतनाममा गैरकानुनी रूपमा ठूलो परिमाणमा विक्रीका लागि राखिएको एकचोटि प्रयोग भइसकेको कन्डम प्रहरीले बरामद गरेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्। झन्डै तीन लाख २० हजारवटा त्यस्ता कन्डम सर्वसाधारण ग्राहकलाई बेच्न राखिएको थियो। भिडिओ फुटेजमा कन्डमका दर्जनौँ...बाँकी

    पाष्टरले जिउँदो हुने विश्वास दिलाएपछि पाँच दिनसम्म घरमै लास

    कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । बस्ती सुरक्षा...बाँकी

    जसले १ सय पूर्णाङ्कमा १ सय १० अंक पाए

    भारतका चर्चित वैज्ञानिक तथा गणितज्ञ सत्येन्द्र नाथ बोस यो दुनियाका एकमात्र यस्ता व्यक्ति हुन् जसले परीक्षामा पूर्णांक भन्दा बढि अंक प्राप्त गरेका थिए । बच्चादेखि नै विलक्षण प्रतिभाका धनी बोसको जन्म कलकत्तामा भएको थियो ।...बाँकी

    बहुमूल्य पत्थर फेला पारेपछि तान्जानियाका एक व्यक्ति रातारात करोडपति

      अहिलेसम्मकै सर्वाधिक ठूलो तान्जानाइट नामक बहुमूल्य रत्न फेला पारेका तान्जानियाका एक सामान्य नागरिक रातारात करोडपति बनेका छन्। कुल १५ किलो तौल भएका दुईवटा पत्थर फेला पारेका सानिनिउ लाइजरले खानी मन्त्रालयबाट ४१ करोड नेपाली रुपैयाँ...बाँकी

    एउटा अद्भुत ग्रह जहाँ आगो दन्किरहन्छ र फलामको वर्षा हुन्छ

    खगोलविद्हरूले दूर अन्तरिक्षमा एउटा ग्रह पत्ता लगाएका छन् जहाँ सम्भवतः फलामको वर्षा हुन्छ । यो कुनै विज्ञानकथामा आधारित चलचित्रको कुराजस्तो सुनिन्छ। तर अहिले हामीले पत्ता लगाइरहेको बाह्य संसारमा त्यस्तो चरम प्रकृति छ। व्यास्प-७६बी (Wasp-76b) नामले...बाँकी

    सबै किरा-फट्याङ्ग्रा हराए भने के हुन्छ?

    किराहरू तपाईँको वरपर भुन्भुनाएको वा खानेकुरामा आएर खस्यो भने तपाईँलाई रिस उठ्न सक्छ। तर तिनीहरूलाई मार्नुअघि हामीले सोच्न आवश्यक छ किनभने तिनीहरूको सङ्ख्या विश्वभर नै नराम्ररी घट्ने क्रममा छ। हाम्रो पर्यावरणको संरक्षण गर्नका लागि र...बाँकी

    जनकपुरमा दुईवटा टाउको भएको बच्चाको जन्म

    जनकपुरमा एक महिलाले असामान्य बच्चाको जन्म दिएकी छन् । उनले दुईवटा टाउको भएको असामान्य बच्चालाई जन्म दिएपछि चिकित्सक स्वयम् अचम्ममा परेका छन् । जनकपुरधाम स्थित मिहिलाल इन्टरनेशनल हस्पिटलमा सिरहा जिल्लाको कर्जन्हा नगरपालिका बल्टिया बस्ने २५...बाँकी