News Portal

  • गृहपृष्ठ मुख्य समाचार, विचार

    नेपालका कम्युनिस्ट नेताको लागि साम्यवाद एउटा नशा बाहेक केही भएन

    – संकेत कोइराला एउटा जंगलमा विभिन्न जातका प्राणीबीच अगाध प्रेम थियो । यो प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइदिएछ । सबै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गए । तर, एउटा सानो चरा...बाँकी

    सपना भित्रका सपनाले जगाएका सपनाहरु

    ती दिनहरु सम्झिदा अहिले पत्यार लाग्दैन । जतिबेला समाजलार्इ उलटपुलट पार्ने सानो सपनाकाे त्यान्द्राे बोकेर एउटा यात्राको थालनी गर्दै थिए म । लाग्थ्यो हाम्रो पुर्खाको जीवन जसरी चलेको छ, त्यसरी नै हाम्रा जीवन पनि कुनै न...बाँकी

    तिम्रो ध्रुवेहात्तीलाई हाम्रो सलाम छ !

    धेरै मानिसलाई लाग्छ मरेपछि काजकिरीया नगर्दा अनर्थ हुन्छ तर हरिपुर-२ जानकीनगर सखुवाका ध्रुव कार्की र उनकी पत्नी आशालाई भने यस्तो लाग्दैन । आमाबाबु बाचुन्जेल बोझ ठान्ने र मरेपछि किरीया बस्नेकुरा ढोंग मात्र भएको उनीहरुको बुझाई...बाँकी

    विनापूर्वाग्रह मन्त्री पाेखरेलले धन्यवाद पाउनुपर्छ

    नेपाल सरकार, मन्त्री परिषद सचिवालय, शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र सबै नेपाल सरकारका सचिव ज्यूहरू तथा सहसचिव ज्यूहरूसमेतकाे सकारात्मक सहयोग, समन्वय र सहकार्यमा करिब ९ वर्षदेखि अल्झिएकाे शिक्षा सेवाका...बाँकी

    भदौ १ देखि लागु हुने बहुचर्चित कानुनवारे

    खिमलाल देवकोटा यही भदौ १ गतेदेखि मुलुकी ऐनलाई विस्थापन गर्दै देवानी तथा फौजदारी संहिताहरू लागू हुने भएका छन् । एउटा मुलुकी ऐनलाई विस्थापन गर्दै मुलुकी ऐनभित्रै रहेका विविध प्रावधानलाई तिनको विषयको विशिष्ठताका आधारमा मुलुकी देवानी...बाँकी

    वेद ज्ञानकाे खानी मानिन्छ, यी हुन् वेदबारे जान्नैपर्ने महत्वपूर्ण कुराहरू

    ‘वेद’ शब्दको अर्थ हो ज्ञान, वेद–भक्तहरूको दृष्टिमा यो ज्ञान चरम ज्ञान हो, पवित्र ज्ञान हो, दैवी ज्ञान हो । तर ठोस रूपमा यो शब्द साहित्यिक कृतिहरूको एक विशाल–राशिको बोधक हो, जसको रचना हुन दुई हजार...बाँकी

    किन खोसियो पूर्वराजा ज्ञानेन्द्रपुत्री प्रेरणाको दाइजो ?

    मुलुकका मन्त्रीहरूले सम्पत्ति विवरणमा भटाभट श्रीमतीको ‘दाइजो’ देखाइरहेका बेला पूर्वअधिराजकुमारी प्रेरणा शाह सिंहले श्री ५ महाराजाधिराजका रूपमा रहेका बेला बाबु ज्ञानेन्द्रले दिएको दाइजो फिर्ता गर्नका लागि सरकारले ताकेता गरेको कुरा सार्वजनिक भएको छ । गत...बाँकी

    सम्पादकीय : विद्यार्थी भर्नामा सरकारको ब्रेक थ्रु, आउनुस् सक्नेले नसक्नेको हात समाअाैं

    बिकाशको पहिलो सूचककोरुपमा रहेको शिक्षामा सरकारले भरपूर प्राथमिकताको प्रयास गरेको छ । बैशाखदेखि शुरु हुने बिद्यार्थी भर्ना अभियानलाई तामझामको बिषय मात्र नबनाएर सरकार परिणाम केन्द्रित देखिएको छ । आइतवार शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री गिरीराजमणि...बाँकी

    ढोँगी बन्नु भन्दा जोगी बन्नु जाति

    लेखक : संकेत कोइराला एकचोटी दश वर्षीय बालकले महात्मा गान्धीसंग गएर सोध्यो– ‘तपाईं सर्ट किन लगाउनु हुन्न ? यदि छैन भने म मेरी आमासंग मागेर ल्याइदिउँ ?’ गान्धीले हाँस्दै जवाफ दिए– ‘तिमीले मलाई एउटा सर्ट दियौ...बाँकी

    शालिक ढाल्दैमा विचार ढल्दैन

    ‘संसारको सर्वश्रेष्ठ प्राणी’ भनिएको मानिस जीतको उन्मादमा केसम्म गर्न पछि पर्दैन भन्ने कुरा केही दिनअघि भारतको त्रिपुरा राज्यमा कम्युनिस्ट नेता लेनिनको शालिक डोजर लगाएर ढालेको कुराबाट प्रष्ट हुन्छ । रुसमा सम्पन्न सन् १९१७ को अक्टोबर...बाँकी