News Portal

  • गृहपृष्ठ शिक्षा-प्रविधि

    माध्यामिक तहको टिचिङ लाइसेन्सको नतिजा सार्वजनिक

    अयोगले असार १८ गते सञ्चालन गरेको लिखित परीक्षामा सहभागी उम्मेदवारहरूको नतिजा प्रदेशगत सार्वजनिक गरेको छ ।सहभागीमध्ये २३ हजार जनाले अध्यापन पत्र पाउन सफल भएका छन् । आयोगको अनुसार ४३९ परीक्षार्थीले सेट अथवा की लेख्न नजानेकाले...बाँकी

    बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामा भक्तपुर भ्रमणमा

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको निमन्त्रणामा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले सोमबार भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पताल र शैक्षिक संस्थाहरुको स्थलगत अवलोकन गरेका छन्। मन्त्री लामालाई प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकामा पुष्पगुच्छासहित भादगाउँले टोपी र...बाँकी

    अनाथ बालबालिकालाई स्टेशनरी सामाग्री वितरण

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले, भक्तपुर नगर क्षेत्रमा अध्ययतरत अनाथ बालिबालिकालाई स्टेशनरी सामाग्री वितरण गरेका छन् । भक्तपुर नपाको आयोजनामा भएको उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले ३१ जना बालबालिकाहरुलाई स्कूल ब्यागसहित स्टेशनरी सामाग्री वितरण गरेका...बाँकी

    भक्तपुरको रोम्बस स्कुलले अब राजधानी कलेज सञ्चालन गर्ने

    भक्तपुरको रोम्बस सेकेण्डरी स्कुलले अब राजधानी कलेज सञ्चालनमा ल्याउने भएको छ । आज बिहिबार रोम्बस हलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानाध्यापक राजेन्द्र कोजुले उक्त जानकारी गराएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक कोजुले विगत ३ वर्षदेखिको...बाँकी

    त्रिविका उपकुलपति बास्कोटाद्धारा परीक्षामा त्रुटि भएको स्वीकार

    त्रिभुवन विश्वविद्यालयको स्नातक र स्नातकोत्तर तहको प्रश्नपत्रमा भएको त्रुटिबारे विश्वविद्यालयका उपकुलपति धर्मकान्त बास्कोटालाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले स्पष्टीकरण मागेको छ । आज बसेको समिति बैठकमा बास्कोटाले परीक्षाको प्रश्नपत्रमा त्रिविकै प्राध्यापकहरुबाट बदमासी भएका कारण त्रुटि...बाँकी

    एसईईको नतिजा साउनको पहिलो साता आउने

    माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न...बाँकी

    देशका ९२८ मध्ये ६८१ पुस्तकालय बन्द

    देशभरका ६८१ पुस्तकालय बन्द भएको पाइएको छ । वि.स.१९७४ देखि हालसम्म खुलेका ९२८ पुस्तकालय मध्ये राम्रोसँग सञ्चालन भइरहेका पुस्तकालयको संख्या जम्मा २२७ मात्रै रहेका छन् । केही भने जेनतेन चलिरहेका पाइएको छ । रिड नेपाल...बाँकी

    अविरल वर्षा आएको कारण बाढी पहिरोले देशका विभिन्न भागमा क्षति

    शनिबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरुमा क्षति पुगेको छ । कास्कीको लुम्ले र जुमलेटीमा ६ घण्टाको अवधिमा मुसलधारे वर्षा भएको छ । सो अवधिमा लुम्लेमा मात्रै १७१ दशमलव ५ मिलिमिटर वर्षा रेकर्ड...बाँकी

    पेट्रोलियम पदार्थको भाउ घट्ने सङ्केत

    सरकारले कर समायोजन गरेर पेट्रोलियम पदार्थको भाउ घटाउने संकेत गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो समय पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गर्दै करका दरहरूमा समायोजन गर्न सकिने जनाएका छन्।...बाँकी

    असार मसान्तभित्रै (एसईई)को नतिजा सार्वजनिक गर्ने तयारी

    राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा -एसईई_को नतिजा यही असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । यसका लागि बोर्डले तीव्रताका साथ आवश्यक काम गरिरहेको जनाएको छ । यसपटक एसइईको नतिजा समयमै सार्वजनिक...बाँकी