News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    ४५ औँ दीक्षान्त समारोह आज हुँदै

    आज त्रिभुवन विश्वविद्यालयको ४५ औँ दीक्षान्त समारोह हुँदै छ। त्रिभुवन विश्वविद्यालयले दीक्षान्त समारोह पुल्चोकको इन्जिनियरिङ क्याम्पस परिसरको खेल मैदानमा हुने जनाएको छ। यसअघि त्रिविले कीर्तिपुर र दशरथ रंगशालामा आयोजना गर्ने दीक्षान्त समारोह पछिल्लो केही वर्षदेखि...बाँकी

    महासंघको माग: शिक्षकको अनिवार्य अवकाश उमेर ६३ हुनुपर्ने

    नेपाल शिक्षक महासंघले शिक्षकहरुको अनिवार्य अवकाश उमेर कायम गर्न सरकारसँग माग गरेको छ । महासंघले शिक्षकहरुको अवकाश उमेर ६३ वर्ष कायम गर्न माग गरेको हो । शिक्षा सचिव महेश दाहाललाई मंगलवार ज्ञापन पत्र बुझाउदै महासंघले...बाँकी

    कक्षा ११ ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशित

    राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेड वृद्धि परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ । सोमबार उक्त परीक्षाफल प्रकाशन गरिएको हो । कात्तिक ३० र मङ्सिर १ गते लिइएको उक्त परीक्षामा १ लाख ४ हजार ३...बाँकी

    एसईई परीक्षा तालिका सार्वजनिक

    यस वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत ६ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमवार बसेको बैठकले एसईई परीक्षा चैत ६ गतेदेखि शुरु गर्ने निर्णय गरेको हो । निर्णयानुसार...बाँकी

    हेर्नुहोस् पुनर्वितरणमा परेका भक्तपुरका सबै पालिकाको मौजुदा र नयाँ शिक्षक दरबन्दी विवरण

    सरकारले स्थानीय तहमा मौजुदा र आवश्यक दरबन्दी विवरण सार्वजनिक छ । शिक्षक दरबन्दी मिलान एवं पुनर्वितरणका लागि पालिकागत रुपमा दरबन्दी विवरण सार्वजनिक गारिएको हो । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको निर्देशनपछि सानोठिमीस्थित शिक्षा तथा...बाँकी

    शहरीया युवा माझ लोकप्रिय मानिएको टुटल र पठाओले निरन्तरता पाउने, टुटल र पठाओबारे बुझौं

    पछिल्लो समय विशेषत: शहरीया युवा माझ लोकप्रिय मानिएको टुटल र पठाओले निरन्तरता पाउने भएका छन् । यसलाई रोक्नका लागि परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि यसले निरन्तरता पाएको हो । ट्याक्सी...बाँकी

    आमा भैंसी पाल्ने छोराहरु मास्टर पढ्ने

    केटरी बोहरा आफू निरक्षर हुन, तर छोराहरुलाई स्कूल पढाउन केटरीले २८ वर्षसम्म घनघस्याको जंगलको ओढारमा भैंसी पालेर छोरालाई मास्टरडिग्री पढाएका छन । बैतडीको पाटन नगरपालिका–७, कैलपालकी केटरी बोहराले २८ वर्षसम्म लेकको ओढारमा भैंसी पालेर घिउ...बाँकी

    निजी विद्यालयका प्रअलाई बोलाएर नगर प्रमुखले भने-‘व्यापारीकरणका कारण शिक्षामा बाधा’

    भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले शिक्षा क्षेत्रमा भइरहेको व्यापारीकरणका कारण गरिव जनतालाई शिक्षा आर्जन गर्न बाधा पुगिरहेको बताएका छन् । आइतबार भक्तपुर नगरपालिका भित्रका संस्थागत विद्यालयका प्रधानाध्यापकहरुको भेलालाई सम्बोधन गर्दै उनले उक्त धारणा व्यक्त गरेका...बाँकी

    राष्ट्रिय शिक्षा नीति २०७६ सार्वजनिक : हेर्नुहोस् पूर्ण पाठ

    राष्ट्रिय शिक्षा नीति २०७६ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको छ। यो नीति सार्वजनिक भए लगतै पुरानो नीति खारेज भएको छ । नीतिले सरकारलाई राष्ट्रिय शिक्षा ऐनको मस्यौदा तयार गर्न सहज बनाई दिएको छ।...बाँकी

    साइबर अपराध पीडित : महिला र किशोरी बढी

    करिब एक महिनाअघिको कुरा हो। अछामका २१ बर्से पुरन तिमल्सिना साइबर अपराधमा समातिए। भारतमा बस्ने उनले आफ्नै गाउँकी एक युवतीको ‘फेक’ फेसबुक अकाउन्ट खोले। युवती र उनका बुवाको फोटोमा अश्लील फोटो जोडेर म्यासेन्जरमा युवतीका आफन्तलाई...बाँकी