News Portal

  • गृहपृष्ठ भक्तपुर, शिक्षा-प्रविधि

    सानोठिमीस्थित परीक्षा बोर्डद्वारा नयाँ वार्षिक कार्यतालिका प्रस्तुत

    सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को लागि शैक्षिक सत्र २०७६/०७७ का लागि वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । यस्ताे छ शैक्षिक सत्र २०७६/०७७ को वार्षिक कार्यतालिका रजिष्ट्रेशन आवेदन फाराम वितरण : कक्षा...बाँकी

    शिक्षक लाइसेन्सको प्रवेश पत्र सार्वजनिक : यसरी सच्याउन सकिन्छ प्रवेश पत्र

    सानोठिमीस्थित शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको प्रवेशपत्र आयोगको वेवसाइटमा सार्वजनिक गरेको छ । आयोगको वेवसाइटको अनलाइन एप्लीकेशनमा गई प्रवेशपत्र लेखिएको बटनमा क्लिक गरी आफ्नो भौचरमा रहेको एप्लिकेशन आईडी र मोबाइल नम्बर इन्ट्रि गरी प्रवेशपत्र...बाँकी

    सरकारले राष्ट्रिय शिक्षा नीति पारित गर्दै गर्यो शिक्षाका १० राष्ट्रिय उदेश्यहरुको तय

    प्रधानमन्त्री केपी ओली नेतृत्वको कम्युनिष्ट सरकारले देशको राष्ट्रिय शिक्षा नीति तयार पारेको छ । बुधवार मन्त्रीपरिषदले पारित गरेसंगै देशले नयाँ राष्ट्रिय शिक्षा नीति प्राप्त गरेको छ । मन्त्रिपरिषद्कै समितिमा लामो समयको छलफल र परिमार्जन पछि...बाँकी

    केही विषय संशोधन गर्नेगरी राष्ट्रिय शिक्षा नीति पारित

    राष्ट्रिय शिक्षा नीति मन्त्रिपरिषद्बाट पारित भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले केही विषयमा छलफल र संशोधन गर्नेगरी नीति पारित गरेको मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ । केही विषयमा प्रधानमन्त्रीको असहमति रहेका कारण त्यसलाई परिमार्जन...बाँकी

    शिक्षाको राजधानी सानोठिमी आएर मन्त्री पोखरेलले भने – इन्द्रधनुषी सपना ओइलाउन दिनु हुँदैन

    शिक्षाको राजधानी पनि भनिने सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डमा बिहीवार अलग वातावरण देखियो । सेवाग्राहीको सधै चाप रहने बोर्डमा कर्मचारीहरु हसिलो मुहारले काम गरिरहेका देखिन्थे । उनीहरुको मुहारमा मुस्कान त्यत्तिकै देखिएको भने होइन, सम्बन्धित मन्त्रालयका मन्त्री...बाँकी

    ‘बिए’ लाई ४ वर्षे बनाउने निर्णय

    त्रिभुवन विश्वविद्यालयले मानविकी तथा समाजशास्त्र अन्तर्गतको स्नातक कोर्षलाई पनि चारवर्षे बनाएको छ । त्रिविको मानविकी तथा समाजशास्त्र सङ्काय बोर्डको बैठकले यस्तो निर्णय गरेको हो । तीनवर्षे कोर्षलाई परिमार्जन गर्दै चारवर्षे बनाउने निर्णय गरिएको हो ।...बाँकी

    शिक्षक समेत रंगेहात पक्राउ

    घोराही दाङका एक शिक्षक घुससहित पक्राउ परेका छन्। माध्यमिक विद्यालय रझेनाका शिक्षक गणेश केसी रंगेहात पक्राउ परेका हुन् । केसीलाई १० हजार रुपैया घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।...बाँकी

    ‘कुलत’ बन्दै इन्टरनेट : यसरी सकिन्छ जोगिन

    केही समयअघि गर्धन दुख्ने समस्या लिएर आएका २५ वर्षीय युवकलाई मेरुदण्डको हाड खिइने जटिल रोग भएको अनुमान हाडजोर्नीसम्बन्धी चिकित्सक राजेश महर्जनले गरेकै थिएनन् ।  प्राय: ५५ वर्षमाथिका पुरुषमा देखापर्ने रोग ती युवकमा देखेर डा. महर्जन...बाँकी

    उद्धारमा सहभागी हुन सक्ने युवाशक्ति तयार पार्दै भक्तपुर नगरपालिका

    भक्तपुर नगरपालिकामा विपद् व्यवस्थापनसम्बन्धी चार दिने अभिमुखीकरण तालिम शुरु भएको छ । नगर प्रमुख सुनिल प्रजापतिले आइतबार उक्त तालिमको उद्घाटन गरेका छन् । नगरपालिकाले युवा तथा विद्यार्थीलाई लक्षित गरि उक्त तालिम संचालन गरिएको जनाएको छ...बाँकी