News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति

    पक्राउ परेका पूर्व सभामुख महरा अस्वस्थ, नर्भिकमा उपचार हुँदै

    नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख कृष्णबहादुर महरा थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका महरा बिरामी भएकाले अस्पताल भर्ना भएका हुन् । महरा बिरामी रहेकाले अस्पताल...बाँकी

    प्रधानमन्त्री प्रचण्डले पाए बिश्वासको मत

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा आज भएको मतविभाजनमा कूल २६८ मध्ये विश्वासको पक्षमा १५७ मत प्राप्त गर्नुभएको छ भने विपक्षमा ११० मत परेको छ । मत दिन्न भन्नेमा एक...बाँकी

    आफूले गठबन्धन नतोड्ने सांसद थापाको उद्घोष

    भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य एवं नेपाली काँग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेकपा(माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)संग आफ्नो सहकार्य जारी रहने जनाएका छन् । केन्द्रमा गठबन्धन टुटेपनि जिल्लामा आफूले गठबन्धन...बाँकी

    प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन एस सहमत, रास्वपाको ह्विप

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गर्दै सोहीअनुुसार मत दिन आफ्ना सांसदहरुमा...बाँकी

    ३ उपप्रधानसहित नवनियुक्त मन्त्रीको शपथ ग्रहण, हेर्नुस् नयाँ मन्त्रीमण्डल

    राष्ट्रपति रामचन्द्र पौडेलले ३ उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति पौडेलले उनीहरुलाई आज राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष...बाँकी

    नयाँ सत्ता समीकरणसंगै तीन मन्त्रीले लिए सपथ

    नयाँ सत्ता समीकरण संगै तीन मन्त्रीले सपथग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा ३ बिना विभागीय मन्त्रीहरूलाई रास्ट्रपति रामचन्द्र पौडेलले सपथग्रहण गराएका हुन् । नेकपा माओवादी केन्द्रबाट हितबहादुर तामाङ, नेकपा एमालेबाट पदम गिरी...बाँकी

    देश वृद्धाश्रम बन्ने खतरा रहेको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठको खुलासा

    काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले युवाहरू बिदेसीने र उतै पलायन हुने क्रम बढेकोले देश वृद्धाश्रम बन्ने खतरा रहेको बताएका छन् । शनिबार गोरखा पत्रकार समाजका प्रतिनिधि संग कुरा गर्दै उनले सोकुरा बताएका हुन्...बाँकी

    राप्रपाबाट निर्वाचित सांसद निलम्बित

    राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित प्रदेश सांसदको पद निलम्बनमा परेको छ । कपिलवस्तु क्षेत्र नम्बर ३ ‘ख’बाट प्रदेशसभा सदस्य निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादव निलम्बित भएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध भ्रष्टाचार...बाँकी

    भक्तपुरकी रमा कोइरालालाई कांग्रेसमा नयाँ जिम्मेवारी

    नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने गरी १० जना सांसदलाई संयोजकको जिम्मेवारी दिएको छ । कांग्रेस संसदीय दलको बैठकले सो जिम्मेवारी दिएको हो । भक्तपुरकी सांसद रमा कोइराला पौडेलले उद्योग तथा वाणिज्य र...बाँकी

    समाजवादीमा हट्यो ७० वर्ष

    सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टी नेताहरूको उमेर हद हटाएको छ। काठमाडौंमा आइतबार र सोमबार दुई दिन बसेको दोस्रो केन्द्रीय परिषद् बैठकले यसअघि रहेको ७० वर्षीय उमेर हदको प्रावधान हटाएको हो। यससँगै सम्मानित नेता झलनाथ खनालसहितलाई...बाँकी