News Portal

  • गृहपृष्ठ बिग न्युज, ब्रेकिङ्न्यूज, मुख्य समाचार, विशेष, स्वास्थ्य-शैली

    कोरोना अपडेटः २ हजार ४ सय ४० संक्रमित, ११ सय ३३ जना डिस्चार्च

    भक्तपुर, १९ असोज । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ४० जना संक्रमित थपेका छन् । यससँगै कुल संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका...बाँकी

    दशैंलाई भक्तपुरमा औपचारिकतामा मात्र सीमित गर्ने याेजना

    भक्तपुर, १८ असोज । भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले २०७७ सालको दशैं औपचारिकतामा सीमित गर्नुपर्ने बताएका छन् ।जात्रा सम्बन्धित हुने विभिन्न जात्रा खम्ये जात्रा तथा अनेक किसिमका पूजाआजामा सरोकारवालाहरु मात्र बसी गर्नपर्नेमा प्रजापतिले जाेड दिएका...बाँकी

    थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५०९ पुग्यो

    भक्तपुर, १५ असोज । पछिल्लो २४ घण्टामा देशभर थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । प्रदेश १ मा ३ जनाको...बाँकी

    २४ घण्टामा भक्तपुरमा थपिए ५८ कोरोना संक्रमित

    भक्तपुर, १५ असोज । पछिल्लो २४ घण्टामा भक्तपुरमा ५८, काठमाडौंमा ८१७, ललितपुरमा ६८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । काठमाडौं उपत्यकामा मात्र आज ९४३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...बाँकी

    १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिए, संक्रमित संख्या ७९ हजार ७ सय २८ पुग्यो

    काठमाडौं, १५ असोज । पछिल्लो २४ घण्टामा देशभरबाट १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको कुल संख्या ७९ हजार ७ सय २७ पुगेको छ । त्यसै ९ सय ११...बाँकी

    कोरोना अपडेटः भक्तपुरमा ९३, कुल संक्रमित १ हजार १२७ पुग्यो

    भक्तपुर, १४ असोज । पछिल्लो २४ घण्टामा भक्तपुरमा ९३ जना कोरोना संक्रमित थपिएका छन् । त्यसै काठमाडौमा ६९७ र ललितपुरमा ११२ जना थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उपत्यकामा कोराना संक्रमितको संख्या २४...बाँकी

    वैशाख, जेठ र असार महिनाको मासिक शुल्क मिनाह गर्ने भक्तपुर नगरपालिकाको निर्णय

    भक्तपुर, १४ असोज । भक्तपुर नगरपालिका नगर शिक्षा समितिले वैशाख, जेठ र असार महिनाको मासिक शुल्क मिनाह गर्ने निर्णय गरेको छ । यदि कुनै संस्थागत विद्यालयले उक्त शुल्क लिइसकेका छन् भने पछिल्लो महिनाको शुल्कमा समायोजन...बाँकी

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ९१ पुग्यो

    भक्तपुर, १३ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा ४ सय ९१ कोरोना सक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । प्रदेश १ को...बाँकी

    पछिल्लो २४ घण्टामा भक्तपुरमा ३६ जना कोरोना संक्रमित थपिए, देशभर १ हजार ३ सय ५१ संक्रमित

    भक्तपुर, १२ असोज । पछिल्लो २४ घण्टामा भक्तपुरमा ३६, काठमाडौमा ६४९ र ललितपुरमा १३२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा आजमात्रै ८१७ जना थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसै देशभर भने एक...बाँकी

    राष्ट्रपति भण्डारीले जारी गरिन् तीन अध्यादेश

    भक्तपुर, १२ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार तीन वटा अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने...बाँकी