News Portal

  • गृहपृष्ठ खेलकुद, भक्तपुर, मुख्य समाचार, विशेष, समाचार

    भक्तपुर नगरव्यापी खेलकुद र अन्तर नगर बुद्धिचाल प्रतियोगिता सम्पन्न

    सहिद दिवसको अवसर पारेर भक्तपुर नगरपालिकाद्वारा आयाेजित अन्तर नगर बुद्धिचाल प्रतियोगिता र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सम्पन्न भएकाे छ । फागुन २९ गतेदेखि शुरु प्रतियाेगिता मंगलबार सम्पन्न भएकाे हाे । समापन कार्यक्रममा प्रमुख अतिथि...बाँकी

    नगरव्यापी विद्यालयस्तरीय कबड्डीमा अब्बल स्कुल : मिनर्वा र साईनिङ्ग

    भक्तपुर नगरव्यापी विद्यालयस्तरीय कबड्डी प्रतियोगितामा मिनर्वा इङ्गलिश स्कुल र साईनिङ्ग इ‍. स्कुलले आफूलाई अब्बल सावित गरेका छन् । फागुन २९ गतेदेखि सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत ४ नं. वडा समितिको आयोजनामा भएको कबड्डी प्रतियोगिताको पुरुषतर्फको...बाँकी

    कबड्डी प्रतियोगिताकाे फाइनल मंगलवार दिउँसाे १ बजे

    भक्तपुर नगरपालिका वडा नं. ४ को आयोजनामा  नगरब्यापी कबड्डी प्रतियोगिता भइरहेको छ । साेमवार छात्रा तर्फको सेमीफाइनल र छात्रतर्फ क्वाटर फाइनलसम्मको खेल सम्पन्न भएको छ । आज सम्पन्न छात्रा तर्फको कबड्डी प्रतियोगितामा पारागन एकेडेमीले रोम्बस...बाँकी

    सटपुट र ज्याब्लीन थ्रो सम्पन्न

    २९ फागुन देखि सञ्चालित विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत आज सटपुट र ज्याब्लीन थ्रो सम्पन्न भयो । प्रतियोगितामा सटपुट छात्रततर्फ  डिबास विक्रम शाही (प्रभात ई. स्कूल) प्रथम, अर्जुन मानन्धर (वागीश्वरी मावि) द्वितीय र रवि वाडी (वाईज...बाँकी

    खेलको माध्यमबाट आफुलाई परिचित बनाउन अझ बढी मिहेनत र लगनशीलताको खाँचो-नगर प्रमुख प्रजापति

    भक्तपुर नगरपालिका वडा नं. ७ को आयोजनामा महेश्वरी खेलमैदानमा भएको नगरब्यापी विद्यालयस्तरीय एथ्लेटिक्स प्रतियोगिता सोमबार सम्पन्न भयो । एथ्लेटिक्स प्रतियोगिताको विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै नगर प्रमुख सुनिल प्रजापतिले खेलकुदलाई अनुशासनसँग तुलना गर्दै...बाँकी

    उसुमा भक्तपुरका विद्यार्थीकाे राम्राे नतिजा

    भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि सञ्चालन भएको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत उसु प्रतियोगिता आज सम्पन्न भयो । समापन कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट खेलाडीहरुलाई पदक तथा प्रमाणपत्र सहित समान गरिएको थियो । प्रतियोगितामा ब्वाइज्...बाँकी

    विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत टेबुल टेनिस प्रतियोगिता हिजो सम्पन्न

    विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत २ नं. वडा समितिको आयोजनामा बासु मावि, कालिघाटमा भइरहेको टेबुल टेनिस प्रतियोगिताको समापन  हिजो आईतबार सम्पन्न भयो । प्रतियोगितामा ब्वाईज टिम इभेन्टमा प्रोक्सिमा इन्टरनेशनल एकेडेमी प्रथम, द राईजिड्ड ईड्डलिश स्कूल दोस्रो...बाँकी

    बुद्धिचाल प्रतियोगिता चालु, भोलि चौथौं र पाँचौ चरणका खेलहरु हुने

    भक्तपुर नगरपालिकामा फागुन २९ गतेदेखि सञ्चालित अन्तर नगरपालिका बुद्धिचाल प्रतियोगिताको दोस्रो र तेस्रो चरणका खेलहरु आज सम्पन्न भयो । खेलमा ललितपुर मनपा र हेटौडा उपमनपा समान ६ अंकका साथ संयुक्तरुपमा शिर्ष स्थानमा रहेका छन् ।...बाँकी

    भलिबल प्रतियोगिता सम्पन्न

    विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १ नं.वडा समितिको आयोजनामा सहिद स्मृति खेल मैदानमा भएको भलिबल प्रतियोगिता समापन भयो । भलिबल प्रतियोगिताको समापन कार्यक्रममा मेयर प्रजापतिले भक्तपुरलाई शिक्षा, स्वास्थ्य सँगसँगै खेलकुदको माध्यमबाट चिनाउन खेलाडीहरु अगाडि बढ्नुपर्ने भन्दै...बाँकी

    आज आइतबार खो–खो खेलको क्वाटर फाइनल

    भक्तपुर नगरपालिको आयोजनामा आयोजित अन्तर नगर खो–खो प्रतियोगिता हिजो शनिबार देखि सुरु भएको छ । उक्त नगरब्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत १० नं. को आयोजनामा आयोजित खेल सरस्वती विद्यागृहको प्राङणमा भएको हो । हिजो भएको...बाँकी