News Portal

  • गृहपृष्ठ Uncategorized, अर्थ-बिजनेस, मुख्य समाचार, राजनीति

    हुलाकी राजमार्ग कालोपत्र गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी)को अवरोध

    भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले पश्चिम क्षेत्रस्थित हुलाकी राजमार्ग कालोपत्र गर्न भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले बाधा उत्पन्न गरेको बताएका छन् । राष्ट्रियसभा, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आवश्वासन समितिको आइतबारको बैठकमा उनले...बाँकी

    भवन उद्घाटन गर्न चाँगुनारायणका सवै सेवा ठप्प, आएनन् राष्ट्रपति पौडेल

    chagu bhawan

    भक्तपुरको चाँगुनारायण नगरपालिकाले प्रशासकीय भवन उद्घाटन गर्न सेवा ठप्प पारेको छ । शुक्रवार नगरपालिकाको कार्यालय भवन उद्घाटन गर्न सेवा ठप्प पारिएको हो । नगरपालिका र वडाले दिने सेवा मात्र होइन, भवन उद्घाटन गर्न स्वास्थ्य संस्था...बाँकी

    मेयरलाई मानव अधिकारकर्मीको ध्यानाकर्षण

    मानवअधिकार एलायन्स, राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च–नेपाल, भक्तपुरले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिलाई मानवअधिकार विश्वव्यापी घोषणा पत्र जारी भएको ७५ औं वार्षिकोत्सवको अवसरमा ध्यानाकर्षण पत्र पेश गरेको छ । सो ध्यानाकर्षण पत्रमा नेपालमा जलवायू...बाँकी

    प्रहरीले समात्यो साढे ६ किलो सुन

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगमन टनेल प्रवेश गेटबाट अवैध रूपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने अर्धठोस वस्तु करिब ६ किलो ५ सय ६५ ग्राम गएराति बरामद भएको छ । फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएका...बाँकी

    देशैभरका शाखा मार्फत पत्रकार महासंघले कान्तिपुरलाई १ रुपैयाँ चन्दा अभियान चलाउने

    कान्तिपुरमा देखिएको श्रम समस्याका बारेमा जारी संघर्षको कार्यक्रम अन्तर्गत आज नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका लागि छलफल भएको छ । छलफलमा सहभागीहरुले ऐन बनेको ३ दसक बित्दा पनि कार्यान्वयन नहुँदा पटक...बाँकी

    आर्थिक वर्षको चौमासिक सकिँदा समेत आएन नीति तथा कार्यक्रम र बजेट

    सर्लाहीको चन्द्रनगर गाउँपालिकाले चालु आर्थिक वर्षको ४ महिना पुरा हुँदा समेत वार्षिक बजेट, नीति तथा कार्यक्रम ल्याउन सकेको छैन ।चालु आर्थिक वर्षको पहिलो चौमासिक पुरा हुँदा समेत गाउँपालिका अध्यक्ष र उपाध्यक्ष एवं गाउँपालिकाका जनप्रतिनिधिहरुको विवादका...बाँकी

    गणतन्त्रका कारण महिलालाई सम्मान

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रका कारण महिला सशक्तीकरणमा सहयोग पुगेको बताएकी छन्। दाङको लमही नगरपालिका-१ सुन्डवरीमा निलकमल सामाजिक उद्यमी महिला सहकारी संस्थाको नवौं वार्षिक साधरणसभामा मन्त्री शर्माले गणतन्त्र स्थापना भएपछि छोरीलाई पनि सम्मानपूर्वक...बाँकी

    अख्तियारको कर्मचारी हुँ भन्दै सरकारी कार्यालयमा लाभ लिदै

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी भन्दै ठगी हिडेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त आरोपमा मोहन कोइरालालाई पक्राउ गरेको हो । चितवन घर भई नेपालगञ्ज बस्ने कोइरालाले सरकारी कार्यालयका...बाँकी

    आज बर्षाको सम्भावना

    नेपाल र भारतको बिहार त्था पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको प्रभावले सोमबार देशभर भारी बर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाए अनुसार देशभर आंशिक बदली रही...बाँकी

    ताथलीस्थित महायज्ञमा मेयरको उद्घोष : २०८२ साललाई धार्मिक पर्यटन वर्ष मनाइने

    चाँगु नारायण नगरपालिकाका मेयर जीवन खत्रीले आगामी २०८२ साललाई धार्मिक पर्यटन बर्ष मनाउने तयारी गरिएको जानकारी गराएका छन् । २०८२ साल लाई नगरपालिकाले धार्मिक पर्यटक भित्राउने वर्षको रुपमा मनाउन लागेको उनले बताएका हुन् । चाँगु...बाँकी