News Portal

  • गृहपृष्ठ Uncategorized

    मिटर ब्याजसम्बन्धी विधेयक पारित

    प्रतिनिधिसभा बैठकबाट मिटर ब्याजसम्बन्धी विधेयक पारित भएको छ । आइतवार मिटर ब्याज समस्यालाई सम्बोधन गर्ने गरी सरकारले प्रस्तुत गरेको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक सर्वसम्मतले पारित भएको हो । यस...बाँकी

    ९ सय ३२ सशस्त्र प्रहरी जवानका लागि खुल्यो विज्ञापन

    सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी जवानका लागि विज्ञापन खुलाएको छ । सशस्त्र प्रहरी जवान पदमा स्थायी पदपूर्तिका लागि आवेदन माग गरिएको हो । सशस्त्र प्रहरी बलको भर्ना तथा छनोट शाखा, हल चोक, स्वयम्भुले शुक्रवार एक...बाँकी

    सर्वाधिक पुँजीगत बजेट प्रयोग गर्दै काभ्रेस्थित पूर्वाधार विकास कार्यालय सर्वोत्कृष्ट

    तीनै तहका सरकार मध्ये बागमती प्रदेश सरकारले पुजीगत खर्च बढी गर्ने सामर्थ्य देखाएको छ भने बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय, काभ्रे सर्वाधिक पूजीगत खर्च गर्ने विकासे अड्डा बन्न पुगेको छ । बागमती प्रदेश सरकारको...बाँकी

    देशलाई बिकाशको ‘बागमती मोडल’ दिने मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारको दावी

    बागमती प्रदेश सरकारले बिकास बजेटमा नयाँ प्रयोग गरिरहेको मुख्य मन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकालले बताएका छन् । बागमती प्रदेश सरकारले देशलाई बिकाशको ‘बागमती मोडल’ दिने दावी गर्दै उनले सोकुरा बताएका हुन् । शनिवार आफ्नो...बाँकी

    मिटरब्याजीलाई जोगाउन संसद अवरुद्ध

    रुपमा प्रधानमन्त्रीको अभिव्यक्तिको विषयमा बुधवार संसद अवरुद्ध गरिएको भनिएपनि सारमा मिटरब्याजीलाई जोगाउन संसद अवरुद्ध गरिएको आशंका गरिएको छ । बुधवार प्रतिनिधिसभाबाट मिटर ब्याज सम्बन्धी बिधेयक पारित हुनुपर्थ्यो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) ले संसद...बाँकी

    समाजसेवी पराजुलीलाई पुत्री शोक

    भक्तपुरको ताथली इको भिलेज रिसोर्टका संचालक शिक्षासेवी, उद्यमी एवं समाजसेवी सुदर्शन पराजुलीलाई पुत्री शोक परेको छ । उनको छोरी अर्चना पराजुलीको ३५ बर्षको अल्पायुमै निधन भएको हो । अर्चना ५ बर्ष अघि देखि फोक्सोको क्यान्सरबाट...बाँकी

    सरकारमा जान नदिने प्रयास भैरहेको एमाले अध्यक्ष ओलीको गुनासो

    आफ्नो दुई तिहाइको सरकार टिकाउन नसकेका नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले यतिबेला भने सरकारमा जाने इच्छा जाहेर गरेका छन् । आफूलाई सरकारमा जान नदिने प्रयास भैरहेको उनको गुनासो रहेको छ ।...बाँकी

    समाजवादी मोर्चा बुढाहरूको क्लब : भट्टराई

    नेकपा एमालेका सचिव एवं निवर्तमान पर्यटन मन्त्री योगेश भट्टराईले समाजवादी मोर्चा बुढाहरूको क्लब जस्तो भएको टिप्पणी गरेका छन् । संघीय संसद भवन परिसरमा आज पत्रकारहरूसँग कुराकानीमा उनले समाजवादी मोर्चामा रहेका दलहरूबीच पछि झगडा पर्ने र...बाँकी

    अक्सफोर्डमा विद्यार्थीहरुलाई अभिमुखीकरण एवं मार्गनिर्देशन

    भक्तपुर नगरपालिका वडा नम्बर १ स्थित अक्सफोर्ड प्राक्टिकल स्कूल/कलेजमा विद्यार्थीहरुलाई अभिमुखीकरण एवं मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ । यस वर्ष एस.ई.ई. परीक्षामा सहभागी विद्यार्थीहरुलाई लक्षित गरी सो कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा शिक्षण...बाँकी

    नयाँदिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डको राजनीतिक भेटवार्ता शुरु

    तेस्रो कार्यकाल सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड औपचारिक भ्रमणका लागि भारत पुगेका छन् । उनले आजैबाट त्यहाँ राजनीतिक भेटवार्ता समेत सुरु गरिसकेका छन् । बुधबार अपरान्ह्र नयाँदिल्ली पुगेका प्रधानमन्त्रीले आफु बसेकै मौर्य होटलबाट राजनीतिक भेटवार्ता...बाँकी