News Portal

  • गृहपृष्ठ Uncategorized, अर्थ-बिजनेस, भक्तपुर, मुख्य समाचार, समाज

    मध्यपुर थिमिको निगु: पुखु(दुईपोखरी)मा आज व: फेस्टिवल, हजारौं सहभागी हुने

    wa madhyapur thimi municipality

    मध्यपुर थिमि नगरपालिकाको वडा नं. ४ स्थित निगु: पुखु(दुईपोखरी)मा आज शनिवार व: फेस्टिवल आयोजना गरिएको छ । मध्यपुर थिमी नगरपालिकाको आयोजना तथा मध्यपुर थिमी पर्यटन बिकास समितिको संयोजनमा व: फेस्टिवल आयोजना गरिएको हो । व:...बाँकी

    नेपाल मानव अधिकार संगठन भक्तपुरमा सभापति मानन्धर तेस्रो कार्यकालका लागि निर्विरोध

    नेपाल मानव अधिकार संगठन भक्तपुरको नेतृत्वमा फेरिपनि रामकृष्ण मानन्धर निर्वाचित भएका छन् । तेस्रो कार्यकालका लागि उनी निर्विरोध निर्वाचित भएका हुन् । संगठनको शुक्रवार कमलविनायकमा सम्पन्न १० औं सम्मेलनले मानन्धरको सभापतित्वमा १३ सदस्यीय नयाँ कार्यसमिति...बाँकी

    सरकारले विद्युतीय सवारीको हकमा नीतिगत स्थिरता लिनुपर्छ – व्यवसायी

    काठमाडौं । नेपालमा बढ्दै गएको विद्युतीय सवारीलाई प्रवद्र्धन र विकास गर्न सरकारले स्थिर नीति लिनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन । नेपाल आर्थिक पत्रकार संघ र नाडा अटोमोबाइल एशोसियसन अफ नेपालको सहकार्यमा आयोजना गरिएको ‘इलेक्ट्रिक मोबिलिटी...बाँकी

    सुकुम्बासी बस्ती व्यवस्थापनमा कामभन्दा द्वन्द्व बढी

    बागमती नदी किनारको सुकुम्बासी बस्ती व्यवस्थापन र स्थानान्तरण गर्ने विषयमा काठमाडौँ महानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच पुनः टकराव देखिएको छ । महानगरपालिकाले सुकुम्बासी बस्ती व्यवस्थित गर्ने सन्दर्भमा प्रारम्भिक काम नगर्दा र भूमि आयोगले समन्वयको पहल...बाँकी

    “प्रेस स्वतन्त्रता लोकतान्त्रिक राज्यको पहिलो शर्त हो”: मन्त्री शर्मा

    ‘स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा हरेक मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ । सन् १९९३ मा भएको संयुक्त राष्ट्रसङ्घीय साधारणसभाको घोषणापछि युनेस्कोको आह्वानमा हरेक वर्ष ३...बाँकी

    प्रतिगमन र प्रतिक्रान्तिकाविरुद्ध सशक्त प्रतिवाद गर्नु जरुरी छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवउदारवादले मजदुर र आम जनतामाथि नयाँ प्रकारले शोषण र उत्पिडन गरेकाले त्यसका विरुद्ध साझा प्रतिवाद जरुरी रहेको बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं राष्ट्रिय महाधिवेशनमा उनले श्रमजीवी र मजदुर...बाँकी

    औलोको जोखिममा नेपालका ६५ जिल्ला, भक्तपुरमा संक्रमितको संख्या शुन्य

    नेपालका ६५ जिल्ला औलो रोगको जोखिममा रहेको छ । स्वास्थ्य कार्यालय भक्तपुरले विश्व औलो दिवसको अवसरमा मंगलवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा तथ्यांक प्रस्तुत गर्दै नेपालका ६५ जिल्ला औलोको जोखिममा रहेको जानकारी दिइएको हो । स्वास्थ्य...बाँकी

    राज्यबाट लखेटिएकी कृष्णकुमारी परियार

    कृष्णकुमारी परियार उमेर ७३ वर्षकी एकल महिला हुन् । काठमाडौं महानगरले सम्पत्ति खोसेपछि पीडित बनेकी उनको परिचय यति नै काफी छ । नागरिकतामा घर बानेश्वर उल्लेख छ । तर, अहिले उनको त्यो ठेगाना र परिचय...बाँकी

    ‘गुराँस किन फुलेन ?’

    चैत–वैशाख महिना वनपाखामा ढकमक्क फुलेर राताम्मे हुनु गुराँसको विशेषता हो । यसैले त अन्य फूलभन्दा उच्च कोटीमा आफ्नो अस्तित्व राख्न सफल भएको हुनसक्छ । गुराँसका बोट अहिले ठिङ्ग्रिङ्गै छन् । चैत–वैशाख ढकमक्क फुल्ने गुराँस यस...बाँकी

    पर्यटकीय आकर्षण बन्दै लहानको ‘हात्तीदह सिमसार’

    एक समय जङ्गली हात्तीको क्रिडास्थल रहने गरेको सिरहाको लहान नगरपालिका–१५ मा अवस्थित हात्तीदह सिमसार क्षेत्रमा हिजोआज भने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । पूर्व–पश्चिम महेन्द्र राजमार्गस्थित लहान बजारबाट करिब सात किलोमिटर उत्तरतर्फ...बाँकी