News Portal

  • गृहपृष्ठ # प्रमुख सुनिल प्रजापति

    भक्तपुर प्रवेश मार्गमा माेनिटर !

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ रोगका कारण उत्पन्न अवस्थालाई मध्यनजर गर्दै भक्तपुर नगर प्रवेश गर्ने मुख्य नाकाहरूमा आगन्तुकको आवश्यक निगरानी र विवरण संकलनका लागि भक्तपुर नगरपालिकाले माेनिटर कर्मचारीहरू खटाउने भएको छ । नगर प्रमुख...बाँकी

    फल्चाको शिलान्यास गर्दै मेयरले भने, ‘भक्तपुरबाट अरु स्थानीय तहले पनि सिक्न चाहेका छन्’

    भक्तपुर नगरपालिका वडा नंं ८ माहेश्वरीस्थित दुवेङ्क फल्चाको  शनिबार शिलान्यास भएकाे छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले  दुवेङ्क फल्चाको  शनिबार शिलान्यास गरेका हुन् । कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुरको प्रसिद्ध ङातापोल मन्दिर जीर्णोद्धारका क्रममा...बाँकी

    भक्तपुरकाे बजेट १ अर्व ८२ करोड ४० लाख (हेर्नुस् बजेटको पूर्णपाठ)

    rajani joshi

    भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को लागि रु.१ अर्ब ८२ करोड ४० लाख आयव्यवको अनुमानित् विवरण बजेट ल्याएको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा जारी सातौँ नगर सभामा उपप्रमुख रजनी जोशीले उक्त बजेट प्रस्तुत...बाँकी

    सैनिक मुख्यालय पुगेर प्रमुख प्रजापतिको प्रष्टोक्ति : जनताको सेवा बाहेक अर्को स्वार्थ छैन

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति आफै भद्रकालीस्थित सैनिक मुख्यालय पुगेका छन् । उनी नेपाली सेनालाई नगरपालिकाको तर्फबाट उपहार दिन सैनिक मुख्यालय पुगेका हुन् । बुधवार नेपाली सेनाका सेनापति पूर्णचन्द्र थापालाई प्रमुख प्रजापतिले मयुरको झ्याल उपहार...बाँकी